मुख्य समाचार

पोखरामा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते

पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् । विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली

लोकसेवा आयोगले १९९ सहसचिव र ५५६ उपसचिवका लागि विज्ञापन खुलायो

लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ । ‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारीे पदपूर्ति आजबाट शुरु गरेको आयोगका सूचना

देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व : अर्थमन्त्री कार्की

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताउनुभएको छ । अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको

वाम गठबन्धनले काठमाडौंका १० वटै निर्वाचन क्षेत्र कब्जा गर्ला ? ( स्थानीय तहको मत विश्लेषण सहित)

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि एमाले, माओवादी र नयाँ शक्तिबीच बाम गठबन्धनको घोषणा भएपछि देशभरको चुनावी

फेरि गोली प्रहार गरी सुन व्यापारीको हत्या

सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ । मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका

मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छानियो

धेरैको चासो र चिन्ताकाबीच अर्जेन्टिनाले विश्वकप फुटबलका लागि रसियाको टिकट सुरक्षित गरेको छ । बुधबार बिहान भएको अन्तिम खेलमा इक्वेडरलाई ३–१ गोल अन्तरले पराजित गरी अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल

जयराम पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि मात्र सोमबार बल्ल ढलान

सप्तरीमा सुरक्षागार्डमाथि गोली प्रहार

अज्ञात समूहले आज साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड

वाम गठबन्धनसँग डरायो कांग्रेस, चुनाव सार्ने यस्तो छ देउवाको डरलाग्दो खेल

एमाले, माओवादी लगायतका दल वाम गठबन्धन बनाएर चुनावमा होमिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव अनिश्चित पार्न सक्रिय भएका छन् । वाम गठबन्धनको

यी हुन् सुनसरीबाट सिफारिस भएका कांग्रेस उम्मदेवार

नेपाली काँग्रेस सुनसरीले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सुनसरी जिल्लाबाट सङ्घ र प्रदेशका लागि उम्मेदवार बन्न आकाङ्क्षी नेताहरुको सम्भावित नाम सिफारिस गर्ने कार्य पूरा भएको जानकारी दिएको छ