मुख्य समाचार

एमाले मोरङले क–कसलाई उम्मेदवार सिफारिस गर्याे ? (सूचिसहित)

नेकपा एमाले मोरङले आगामी मंसिर १० र २१ हुने प्रतिनिधिसभाका लागि जिल्लाबाट आँंकाक्षी उम्मेद्वारको नाम सिफारिस गरेको छ । एमाले मोरङका अध्यक्ष बिनोद ढकालका अनुसार एमालेबाट मोरङ क्षेत्र नम्बर २

एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य

भूमिसुधार कार्यालयका प्रमुख एक लाख घुस सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेललाई आज अपराह्न एक लाख घुस लिँदै गरेको अभियोगमा पक्राउ गरेको छ

विश्व क्रिकेट लिगमा शरद भेषवाकर नखेल्ने

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले गुमाउने भएका छन् । हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार

खाडी मुलुक जान बाध्य छन् रोल्पाली महिला

घरको आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि रोल्पाका महिलासमेत विदेश जान थालेका छन् । घरको चुलोचौकामा सीमित उनीहरु जीविकोपार्जनका अन्य विकल्प नभएपछि रोजगारीका लागि खाडी जान बाध्य भएका हुन्

गगन थापाको निर्वाचन क्षेत्र, यस्तो छ अंकगणित

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि एमाले, माओवादी र नयाँ शक्तिबीच बाम गठबन्धनको घोषणा भएपछि देशभरको चुनावी माहोल उनीहरुकै पक्षमा देखिएको छ । प्रायः बामपन्धी साना

स्थानीय निर्वाचन नतिजाको संकेत : वाम गठबन्धनलाई स्पष्ट बहुमत

अहिले देशको राजनीति दुई ध्रुबमा बाँडिएको छ । एमाले,माओवादी र नयाँ शक्तिले बाम गठबन्धन बनाएर अगाडि बढिरहेका छन् भने कांग्रेस लोकतान्त्रिक गठबन्धन बनाउने प्रयासमा छ । आगामी निर्वाचन कसको

अध्यक्ष गौचनको शव आज परिवारले बुझ्ने

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी

यसरी तयार गर्देछ काँग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ

उम्मेदवार छान्न कांग्रेसले बनायो संसदीय समिति, को–को छन् समितिमा ?

उम्मेदवार छान्न कांग्रेसले संसदीय समिति गठन गरेको छ । प्रतिनिधि सभा रप्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छान्नका लागि कांग्रेसले १७ सदसीय संसदीय समिति गठन गरेको हो