मुख्य समाचार

दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आज बुझाउँदै, को–को पर्लान ?

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आज उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ

मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी प्रयोग

सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक बिक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको  पाइएको छ । मन्त्री साहले लेखेको ‘मधेसी मुक्तिका लागि आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका

८ मन्त्रीले लिए सपथ,सरकार प्रति निर्वाचन आयोग लचक

कमल थापासहित आठ मन्त्रीले सपथ लिएका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तले सरकार बिस्तार गर्न आचार संहिताले नरोक्ने बताएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार बेलुकी पद तथा

नवनियुक्त मन्त्रीको सपथ आज साझ ७ बजे

नवनियुक्त मन्त्रीहरुको सपथ अाज साझ ७ बजे हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार आफ्नो मन्त्रीमण्डलमा कमल थापालाई उपप्रधामन्त्रीसहित राप्रपाबाट ४ मन्त्री र ४ राज्यमन्त्री थप गरेका थिए ।

मन्त्रीमण्डल बिस्तार र हेरफेरले निर्वाचनलाई असर नगरोस् : आयोग

काठमाडौं, २८ असोज निर्वाचन आयोगले सरकारले शुक्रबार गरेको मन्त्रिमण्डल बिस्तारले निर्वाचनलाई प्रभावित नपार्न आग्रह गरेको छ । शनिबार आयोगले जारी गरेको विज्ञप्तीमा आगामी निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र

भक्तपुरमा आजबाट निःशुल्क ट्रायल परीक्षा सञ्चालन

यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात ट्रायल परीक्षा सञ्चालन गरेको छ । भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि

माओवादी निर्णय : समर्थन यथावत्, मन्त्री फिर्ता नबोलाउने

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले कुन शिर्षकमा कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अधिकतम खर्च सीमा तोकेको छ । शुक्रबार बसको आयोगको बैठकले प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्ष उमेदवारलाई २५ लाख

नवलपरासीका दुवै जिल्ला समन्वय समितिमा काँग्रेस विजयी

हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेको छ

सांसदको आज बिदाइ, के–के लिएर घर फर्कदैछन् ?

संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले आज सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो । संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता