मुख्य समाचार

यस्तो छ कांग्रेसले बुझाएको समानुपातिकको बन्द सूची

नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ । संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दोस्रो चरणमा निर्वाचन हुने बाँकी

नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच आज एकिकरण हुने

नेपाली कांग्रेस र विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण हुने भएको छ । आज साढे पाँचबजे प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरी दुबै पार्टीबीच एकीकरणको घोषणा गरिने

भाइटीकाको उत्तम साइत ११ः५१ बजे, कता फर्किएर टीका लगाउने ?

यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय)

राष्ट्रिय यथार्थवादी पार्टी नेपालले समानुपातिकतर्फ बन्दसूची पेश गर्‍यो

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य शुरु भएको छ

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन्

समानुपातिक उम्मेदवारीका लागि निर्वाचन आयोगमा महामेला, कुन प्रदेशमा कति दलले उम्मेदवारी दिँदैछन्?

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका आज (आइतबार) उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ ।

संसद्को अवधि सकियो, संक्रमणकाल टुङ्गिने चरणमा

संघीय लोकतान्त्रिक नेपालको संविधान जारीपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल सकिएसँगै संक्रमणकालीन व्यवस्था पनि टुङ्गिने चरणमा पुगेको छ

एमाले–माओवादी निर्वाचन घोषणापत्रको मस्यौदा, लक्ष्य समाजवाद

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।

माओवादी मन्त्रीलाई जिम्वेवारीबाट हटाउने देउवाको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुलाई पदबाट हटाउने संकेत गरेका छन् । राप्रपाबाट बिनाविभागीय चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका देउवाले तिनलाई मन्त्रालय दिएर माओवादी केन्द्रका मन्त्रीलाई हटाउने संकेत गरेका