रत्ननगर नगरपालिका वडा नं १३ मा अवैधरूपमा सञ्चालनमा रहेको ड्रिम एञ्जल वल्र्ड नामक बालगृह बन्द गराउनाका साथै त्यहाँ रहेका छ बालबालिकालाई उद्धार गरिएको हो ।
परम्परागत मकैखेती गर्दा निर्यात नहुने यस क्षेत्रमा करिब २० वर्षदेखि तरकारी निकासी हुन थालेको हो । व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि यहाँका किसानले रु डेढ लाखदेखि आठ लाखसम्म आम्दानी लिन
अनावश्यक सडक निर्माणले पर्यटकको पदयात्रा र बसाई अवधि छोटिएकाले उनीहरूले गर्ने खर्चसमेत घटेको व्यवसायीको भनाइ छ । पदयात्रा अवधिसँगै यस क्षेत्रका स्थानीयको पर्यटन व्यवसायबाट हुने आम्दानी पनि घटेको छ ।
माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत दोस्रो तहका नेतालाई मात्रै समानुपातिक उमेदवार बनाएको छ । रामबहादुर थापा बादल लगायतका नेता पनि समानुपातिकमा बस्ने चर्चा चलेपनि निर्वाचन आयोगमा आइतबार बुझाइएको
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन आयोगमा दर्ता ८८ मध्ये ४९ वटा राजनीतिक दलले उमेदवारको बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगका
म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ
काँगे्रस र लोकतान्त्रिक फोरमबीचमा अहिले सघन वार्ता चलिरहेको छ, भोलि औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ”– छलफलमा सहभागी काँग्रेसका नेता महेश आचार्यले जानकारी दिनुभएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन्
पार्टी काँग्रेसमा समाहित भएपछि रासससँग कुरा गर्नुहुँदै नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताउनुभयो । कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उहाँले दिनुभयो ।अखण्ड
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ