मुख्य समाचार

साउदीको जेलमा रहेका नेपालीलाई छुटाउन तपाई पनि सहयोग गर्ने हैन !

झण्डै साढे तीन वर्षदेखि साउदीको जेलमा रहेको नवलपरासीको मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ

राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गर्नुभएको थियो ।

नेपालीको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार, कसरी पूजा गर्ने ?

काठमाडौँ, असोज ३० नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका

एनआरएनए अध्यक्षमा भट्ट विजयी, अरु को–को निर्वाचित भए ?

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौँमा जारी आठौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन्

कुन प्रदेशमा कति पार्टीले समानुपातिक उम्मेदवार सूची बुझाए ?

समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उमेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । ७ ओटा प्रदेशका प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको

फेसबुक मार्फत एक करोड बढी ठगी गर्ने भोजपुरका सन्तोष सहित तीन जना पक्राउ

फेसबुकमार्फत बेलायतका नागरिकको नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ

संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी बढुवापछि सरुवा हुन नपाउने

संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका छन् । सरकारले ल्याउन थालेको ‘कर्मचारी समायोजन ऐन–२०७४’मा तीन तहमा समायोजन गरी गएका कर्मचारी

काठमाडौँ उपत्यकामा कति छन् लाइसेन्स बिना सवारी साधन चलाउने ?

काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन

नेपाली काग्रेस र फोरमबीच पार्टी एकिकरण

गच्छदारले आफँले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको र ज–जसले बिरोध गरे पनि आफुलाई कुनै प्रवाह नभएको बताउनुभएको थियो ।

कर कार्यालयमा कर्मचारी अभाव,सेवाग्राही मर्कामा

विभागले ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ नाराका साथ कर उठाइरहेको छ । तथ्यांक प्रवेश (डाटा इन्ट्री) गराउने कम्प्युटरमा कर्मचारीको व्यवस्था छैन भने कर्मचारी राखिएको ठाउँमा पनि नबस्दा