मुख्य समाचार

आज कुकुर तिहार, किन गरिन्छ कुकुरको पूजा ?

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको

कांग्रेसले टुंग्यायो सात जिल्लामा उम्मेदवार, कुन जिल्लामा को परे ? (सूचीसहित)

नेपाली काँग्रेस संसदीय समितिको आज बसेको बैठकले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको सो बैठकले आगामी मंसिर

माओवादीले किन सरकार छाडेन ? यस्तो रहेछ कारण

नेकपा (माओवादी केन्द्र)ले तत्काल सरकारबाट हट्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले तत्काल आफूहरू सरकारबाट नहट्ने जानकारी दिनुभयो

प्रधानमन्त्री देउवाले गरे मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँडको टुङगो लगाएका छन् । उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएर गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैंले राखेका छन्

यसरी हुने भयो कर्मचारी समायोजन, मन्त्रालयले थाल्यो गृहकार्य

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन–२०७४ प्रमाणीकरण गरेसंगै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेको छ

राती १० बजे पछि देउसी भैलो नखेल्न प्रशासनको आग्रह

काठमाडौँ,  असोज ३१ काठमाण्डौमा राती १० बजे पछि देउसी भैलो नखेल्न आग्रह गरीएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति निकाली सूचनाको अटेर गर्नेहरुलाई कारवाही गरिने जनाएको छ । देउसी

मतपत्रसम्बन्धी मुद्दाबारे सर्वोच्चले भोलि निर्णय सुनाउने

निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघकोे माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ ।

कमल थापा बने उर्जामन्त्री, राप्रपाले पायो थप ४ मन्त्रालय

उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएर गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राख्नुभएको छ । त्यस्तै माओवादीलाई जिम्मेवारीबाट हटाएर खाली गराइएको परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्रीले देउवाले नै राख्नुभएको जनाइएको छ ।

देउवाले कसलाई कुन मन्त्री बनाउँदैछन्, यस्तो छ तयारी

माओवादी केन्द्रका मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुर्नगठनको तयारी थालेका छन् । माओवादी केन्द्रका मन्त्रीहरुले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सरकार छाड्ने तयारी गरेका

माओवादी केन्द्रले सरकार छाड्यो, अब के हुन्छ ?

माओवादी केन्द्रले सरकार छाडेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई