मुख्य समाचार

भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा गत शनिबारबाट र चारपाङ्ग्रेको आजबाट

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,चुनाव सर्ने आशंका हट्यो

आगामी मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने मतपत्रमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ असोज

नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने विजुक्छेको दाबी

नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उहाँले ठूला पार्टीले साना पार्टीलाई रोक्न ‘थ्रेसहोल्ड’ लगाएको आरोप लगाउनुभयो ।

अबैध जडिबुटी ओसारपसार गर्ने एक जना पक्राउ

आरुघाट गाउँपालिका–५ सोतीबाट आरुघाट आउँदै गरेको ध १ ख १८९ नम्वरको यात्रुवाहक वसमा आठ वटा बोरामा ल्याइएको करिव ६० केजी पाँचऔले सहित गुरुङ पक्राउ परेका हुन् ।

गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता

यहाँ गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन्

सालोको कुटाइबाट भिनाजुको ठाउँको ठाउँ ज्यान गयो

मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो

माओवादी मन्त्रीलाई हटाउँदा नराम्रोसँग चिप्लिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्री विनाविभागीय बनाउँदा नराम्रोसँग झुक्किएका छन् ।  माओवादी केन्द्रसँग पार्टी एकता गरेको भर्खर नेकपा संयुक्तको तर्फबाट मन्त्री बनेकी मिथिला चौधरी जोगिएकी हुन्

मन्त्रीको डेरामै १ करोड खर्च

शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो’ सरकारका केही मन्त्री तथा राज्यमन्त्रीको डेरा व्यवस्थापनमै एक करोड खर्च भएको छ। पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ अभाव भएपछि पछिल्लो विस्तार अघिका ५४ मध्ये आठजना मन्त्री र

माओवादीका मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा सोफा!

प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

आमाले छाडिन्, बाबु जेल परे, दुई बालकको विचल्ली

जिल्लाको आठराई गाउँपालिका–४, इवाको सिमादुङ बस्तीका दश वर्षे निर्जल खपाङ्गी मगरलाई दुई वर्षको नहुँदै आठबर्षअघि आमाले छाडेर गइन् । त्यतिबेला पाँच वर्षका उनका दाजु निर्मल