मुख्य समाचार

बस दुर्घटना : एउटै गाउँका तीन जनाको मृत्यु

बर्छेनबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज दुर्घटना हुँदा बड्डीकेदार गाउँपालिका–४ का ३५ वर्षीया मीनादेवी पुनमगर, ४५ वर्षीय जगदीश चन्द तथा लोकेन्द्र जेठाराकी तीन वर्षीया छोरी

एमालेमा ३२ जिल्लाका उम्मेदवारको टुङगो लाग्यो, कहाँ बाट कसको टुङगो लाग्यो त ?

नेकपा एमालेले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार आज रातिसम्म टुंगो लगाउने

डोटी बस दुर्घटना तीनजनाको घटनास्थलमै मृत्यु, दुई जनाको सनाखत

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो ।

पर्वतमा आगामी निर्वाचनको तयारी तीव्र पारिँदै

पर्वतमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या एकलाख सात हजार ३०० कायम भएको छ । स्थानीय तहको चुनावमा ९९ हजार ६०० जना मतदाता रहेकोमा अहिलेको चुनावमा झण्डै आठ हजार बढी

झापामा फूल नफुल्दा अभाव, एक करोडको फूल भारतबाट आयात

अघिल्लो वर्ष प्रतिमाला रु २० देखि ५० सम्म खरिद गरिएको फूल यस वर्ष रु ८० देखि १०० सम्म पर्ने गरेको छ । पर्याप्त मात्रामा फूल उत्पादन नभएपछि यहाँका व्यापारीले प्लास्टिकको

प्रहरीको इमान्दारीता, जसले बेवारिसे अवस्थामा भेटेको सुनका गरगहना बुझाए

सीमा प्रहरी चौकी, झुलाघाटले बेवारिसे अवस्थामा भेट्टाएको गरगहनासहितको झोला जिल्ला प्रहरी कार्यालय, बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी सम्बन्धित मान्छेलाई बुझाइएको छ

आज महाकवि देवकोटाको १०८ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको

खुसीको खबर : स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित

पैसामा विक्री भएको टिकट खोस्न राजपाका नेताहरुले थाले अनशन

काठमाडौं, कार्तिक २ पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ । पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र