मुख्य समाचार

संघीयतामा देश : कुन प्रदेशमा कति संख्याको मन्त्रिपरिषद बन्दैछ ?

नयाँ संविधानबमोजिम केन्द्रमा बढीमा २५ जनामात्र मन्त्री हुने व्यवस्था छ । तर, प्रदेशहरुमा भने फरक फरक संख्याका मन्त्रीपरिषद् हुन्छन् । प्रदेश नम्बर ३ मा २४ सदस्यीय मन्त्रिपरिषद् हुने भएको छ

यसरी मिल्यो ३२ जिल्लामा एमाले र माओवादीको सिट भागबण्डा (सूचिसहित)

निकै लामो कसरतपछि एमाले र माओवादीले पहिलो चरण अन्र्तगत मंसिर १० गते निर्वाचन हुने जिल्लामा सिट भागबण्डा टुंग्याएका छन् । मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुँदैछ । सिट बाँडफाँडसँगै

प्रदेश नं ७ मा वाम गठबन्धनले, प्रदेश नं ६ मा कांग्रेसले मुख्यमन्त्री तोक्यो

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु उम्मेदवार चयन गर्न व्यस्त छन् । पहिलो चरण अन्र्तगत मंसिर १० गते हुने निर्वाचनका लागि

आजबाट नेपालीहरुको आफ्नै संवत् शुरु, यस्तो छ नेपाल संवतको इतिहास

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं

आज तिहारको चौथो दिन : गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवद्र्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

मालेका २१ केन्द्रिय सदस्य एमालेमा प्रवेश, सिपी मैनालीको बिजोग

नेकपा (माले) केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) को केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित

नेपाली कांग्रेस औपचारिक रुपमा फुट्यो, नाम नेपाली काँग्रेस (बिपी) को–को छन् समितिमा ?

नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ । नवगठित पार्टीको

न यता न उता बाबुराम भए अलपत्र !

गत असोज १७ गते नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बाम एकता हुँदा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भनेका थिए, यो एकता देश र नेपाली

दुर्घटनाबाट जोगियो सौर्य एयरलाइन्सको जहाज, के भएको हो समस्या ?

सौर्य एयरलाइन्सको जहाज आकस्मिक अवतरण गराइएको छ । भद्रपुरबाट काठमाडौंका लागि उडेको उक्त एयरलाइन्सको जहाजमा एसी नचलेपछि बिराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो

यसरी बाँडे प्रदेश नं ७ मा एमाले र माओवादीले सिट बाँडफाँड

एमाले र माओवादीको संयुक्त गठबन्धनले प्रदेश नं ७ का लागि सिट बाँडफाँड टुंग्याएका छन् । प्रदेश नं ७ मा ९ वटा जिल्ला छन् भने प्रतिनिधि सभाका लागि १६ वटा निर्वाचन