मुख्य समाचार

भोजपुरमा १२ दलका उम्मेदवारले मनोनयन दर्ता गराए, को–को छन् ? (सूचीसहित)

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ दलका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । भोजपुरमा एमाले र माओवादीको वाम गठबन्धन बनेको छ

भोजपुरमा वाम गठबन्धनबाट उम्मेदवारी मनोनयन दर्ता

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भोजपुरमा वाम गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनको टोलीले उम्मेदवारी

भोजपुरमा कांग्रेस गठबन्धनबाट उम्मेदवारी मनोनयन दर्ता

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भोजपुरमा कांग्रेस गठबन्धनबाट उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कांग्रेस र संघीय समाजवादी फोरम गठबन्धनको टोलीले उम्मेदवारी मनोनयन

उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा शुरु

पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा शुरु भएको

एमालेले टिकट दिएन तर दिपक मनाङेले उम्मेदवारी दिए

एमालेबाट टिकट पाउने चर्चा चलेपनि गुण्डा नाइके राजीप गुरुङ (दीपक मनाङे) ले एमालेबाट टिकट पाएनन् । तर एमालेले टिकट नदिए पनि मनाङेले उम्मेदवारी मनोनयन दर्ता भने गरेका छन् । मनाङेले

वाम गठबन्धन VS कांग्रेस गठबन्धन : कुन क्षेत्रमा कोसँग प्रतिस्पर्धा ? (हेर्नुहोस् सूची)

आसन्न मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र

परिवार नियोजनको साधन प्रयोगमा पुरुष भन्दा महिला अगाडि, यस्ता छन् महिलाले प्रयोग गर्ने साधन

सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ । सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने

काठमाडौंमा बिहानै गोली चल्यो, एकजना घाइते

काठमाडौंमा आइतबार बिहानै गोली चलेको छ । काठमाडौको म्हेपीमा बिहान उज्यालो नहुँदै गोली चलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविन्द्र धनुकले जानकारी दिए

यी ३२ जिल्लाका ३८ स्थानबाट प्रदेश र प्रतिनिधिसभाको मनोनयन आज हुँदै (निर्वाचन कार्यतालिकासहित)

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका ३७ स्थानबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने गर्दैछन् । निर्वाचन आयोगमा दर्ता ९१ दलले

नेपालीहरु आफ्नो संस्कृति विर्सन्छन्, विदेशी पर्यटक नेपाल आएर यसरी भाइटीका लगाउँछन्

पश्चिमाञ्चल होटल संघ पोखराले विगतका वर्षहरूमा झै यसपटक पनि ११औँ भाइटीका महोत्सव आयोजना गरी पोखरा घुम्न आएका विदेशी पर्यटकलाई आज टीका लगाइएको छ