मुख्य समाचार

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ । सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न गर्न पहल शुरु गरेका

लोकतान्त्रिक गठबन्धनलाई तालमेलको सकस

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ । निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल हुने कि नहुने भन्नेमै अन्योल खडा भएको

काठमाण्डौमा साना हतियार को बिगबिगी,गोंगबुबाट ४ जना पक्राउ

पक्राउ पर्नेमा रामेछापको दोरम्बाका १९ वर्षिय भिम भन्ने जीबन श्रेष्ठ, सोही ठाउँका सुबास लामा योन्जन, मकवानपुर भिमफेदीका कुमार अधिकारी र काभ्रेको  छेडा घर भएका राज भन्ने टिका श्रेष्ठ रहेका छन्

पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ४१ जना महिलाको उम्मेदवारी

नयाँ शक्ति पार्टी नेपालले ८१, संघीय समाजवादी फोरम नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४३, जन समाजवादी पार्टी नेपाल २४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र मंगोलियन नेशनल अर्गनाइजेशनले ३८

फर्केर हेर्दा : २०७० सालको निर्वाचनमा भोजपुर

देश फेरि निर्वाचनमा होमिएको छ । २०७२ सालमा जारी भएको नयाँ संविधानको कार्यान्वयनको क्रममा पहिलो चरण अन्र्तगत प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० गते हुँदैछ भने दोस्रो

बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको आग्रह, कारबाहीको चेतावनी

बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताको समेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही

४ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने गुरुङको जिकिर

नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नं ४ को मुख्यमन्त्री बन्ने जिकिर गर्नुभएको छ ।  सदरमुकाम बेंसीशहरमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता

घुससहित तीन कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले धरानमा रहेको इलाका प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई २० हजार नगदसहित आज पक्राउ गरेको छ

सचिवहरुको सरुवा, को कुन मन्त्रालयमा ?

सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उहाँ २४औँ मुख्य

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपराह्न