मुख्य समाचार

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्दै काँग्रेस

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका छ ।

नारायणगढ–मुग्लिन सडकमा पुनः यातायात रोकेर काम थालिने

भूकम्प, नाकाबन्दी, बाढी पहिरोलगायतका कारण शुरुमा दिइएको दुई वर्षको मिति थप गरेर तीन वर्ष पु¥याइँदैछ । यस अघि २०७३ चैतसम्मको काम रोकिएको समयको मिति थप गरिएको हो । त्यतिबेला वर्षा,

संविधान कार्यान्वयन गराउन निजामती सेवालाई समर्पित गराइने

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले रेग्मीलाई निजामती प्रशासनको सर्वाेच्च पद मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री हुनुहुन्थ्यो । मुख्य सचिवमा नियुक्ति हुनुअघि रेग्मी

बाम गठबन्धनबाट बाबुराम बाहिरिनुको यस्तो छ रहस्य

बाम गठबन्धनमा राता–रात भित्रिएका बाबुराम भट्टराई १० दिन पनि टिक्न नसक्नुको मुख्य कारण बाहिय दबाब भएको खुलासा भएको छ । गठबन्धनमा आउँने बेला कुनै ठुलो बार्गेनिङ नगरेका भट्टराई भारत

अन्तिम नामावली र चुनाब चिन्ह आज प्रकाशन गरिदै

मंगलबार दावी विरोधको प्रक्रिया सकिएकाले आज उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म समय दिइएको छ । त्यसलगत्तै अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ६ बजेभित्र चुनाव

बाम एकताका लागि खोटाङमा जिल्ला संयोजन समिति गठन

नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा मंगलबार सात सदस्यीय बाम एकता संयोजन समिति गठन गरिएको हो । 

नुवाकोटबाट लगातार ४ पटक निर्वाचित महतलाई बुढेसकालमा वाम गठबन्धन तगारो, केसीलाई पनि छैन सहज

कांग्रेस नेता डा. रामशरण महत नुवाकोटबाट २०५१ भएका दुई स‌ंसदीय र दुई स‌ंविधानसभा निर्वाचनमा अपराजित छन् । २०५१ सालको एमालेको माहोल होस् या २०६४ सालको  माओवादीको हुरी । उनलाई नुवाकोटबाट

आगामी चुनावबारे सनसनीपूर्ण खुलासा, दलहरुको हैसियत यस्तो बन्ने भयो

वाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला ? के त्यसपछि नेपाली कांग्रेसका नेताहरुले भने झैं वाम अधिनायकत्व स्थापना गर्न सक्ने

नारायणकाजी र बाबुरामको पेचिलो ४ दशक

नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा छन् ।

बालकृष्ण खाँणले पाए कांग्रेसमा यति ठूलो जिम्मेवारी

नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ