मुख्य समाचार

मोटरसाइकल र साइकल ठोक्किँदा एकको मृत्यु, २ घाइते

खैरहनीको कठारस्थित भित्री सडकमा ना १३ प २८९७ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु

छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा

मोरङ कारागारमा ४२ जना मानसिक रोगी

मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना

मतपत्र छपाइमा किन बबन्डर , के चुनाव सर्ने नै हो ?

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र पनि सँगै छाप्दै छ । समानुपातिकका लागि एउटा र प्रत्यक्षका लागि अर्को गरी जम्मा दुई पानाको मतपत्र व्यवस्था गरिएको छ । समानुपातिकतर्फको

मतपत्र छपाइको प्रगतिको तीन दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आज अलगअलग मतपत्र छपाइको प्रगतिको तीन दिनभित्र लिखित जवाफ दिन निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

नुवाकोटमा ४६ उम्मेदवार अन्तिम चुनावी प्रतिस्पर्धामा, को–को छन् ?

मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ४६ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धामा हुने भएको छ । आइतबार उम्मेदवारी मनोनयन गर्ने समयमा ५७ जना उम्मेदवार

निर्वाचन आयोगद्वारा अन्तिम नामावली प्रकाशन,१०० जनाको उम्मेदवारी फिर्ता (सूचिसहित)

निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन कुनै पनि हालतमा नरोकिने आयुक्तको भनाई

उहाँले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिता पालनामा राजनीतिक दलका नेतालाई गम्भीर हुन आग्रहसमेत गर्नुभयो । 

आगामी चुनाबमा सेना परिचालन गर्न राष्ट्रपतिद्धारा स्विकृती

राष्ट्रपति विद्या देबी भण्डारीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । मन्त्रीपरिषदको सोमबार गरेको सिफारीसमा आज स्विकृत दिनुभएको हो ।

एमाले नेता शर्माको प्रदेशबाट स्वतन्त्रमा उमेद्वारीको दर्ता

नेकपा (एमाले) सोलुखुम्बुका नेता लोचनकुमार शर्माले स्वतन्त्र हैसियतमा प्रदेश सभा चुनाव लड्ने हुनुभएको छ ।