मुख्य समाचार

बृहत् वाम ध्रुवीकरण अभियानमा समाहित हुन आग्रह

नयाँ शक्तिमा रहेका सबै नेता तथा कार्यकताई बृहत् वाम एकतामा सहभागी हुन आग्रह गर्दै उहाँहरुले नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका लागि परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

ऋण तिर्न नसकेपछि छोरा मारेर आत्महत्या !

गोदावरी नगरपालिका–२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले

टनकपुर नाकाबाट थप ५ मेगावाट विद्युत् ल्याउने सम्झौतामा हस्ताक्षर

गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो । 

कांग्रेसका शीर्ष नेताले टुंग्याए आफ्नो निर्वाचन क्षेत्र, को कहाँबाट उठ्दैछन् ?

कांग्रेसका शीर्ष नेताले आफू उठ्ने निर्वाचन क्षेत्रको टुंगो लगाएका छन् । विहिबार कांग्रेस संसदीय समितिको बैठकले शीर्ष नेताहरु चुनाव उठ्ने क्षेत्र टुंग्याएको हो । जसअनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल

कोही कसैले पनि निर्वाचन सार्न नसक्ने अाेली र प्रचण्डको संयुक्त उक्ती

दुई पार्टीले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचन सार्ने र अनेकन बहानाबाजी गर्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताएका हुन् ।

उपत्यकाभित्र रगतको अभाव, रक्तदान गर्न आग्रह

अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडाँै उपत्यकाभित्र रगतको अभाव देखिएको छ ।  पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदाताका कमी एवं रक्तदान शिविर सञ्चालन समेत कम भएकाले उपत्यकाभित्र

नेपाल आइडलका डाइरेक्टरले किन दिए राजिनामा ?

नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौड्यालले राजिनामा दिएका छन् । एपीवान एचडी टेलिभिजनका सिनियर प्रोडुसर समेत रहेका पौड्यालले टेलिभिजनबाट राजिनामा दिएका हन् । चर्चित रियालिटी शो नेपाल आइडलका यी धुरन्धार डाइरेक्टरले

वाम गठवन्धनले काठमाडौं, भक्तपुर र ललितपुरमा यसरी बाँडफाँड गरे सिट

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनले उपत्यकाका तीन जिल्लामा निर्वाचन क्षेत्र र सिट भागबण्डा टुंग्याएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा प्रतिनिधि सभामा १५ र प्रदेश सभामा ३०

४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् । 

उम्मेदवारहरु भाेट माग्न घरदैलाेमाे पुग्न थाले

प्रतिनिधिसभामा ११ जना, १ नं प्रदेशमा सात र २ नं प्रदेशमा पाँचजना उम्मेदवारको मनोनयन दर्ता भएकामध्ये दुईजना प्रतिनिधिसभामा र एकजना प्रदेश सभामा महिला उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले