मुख्य समाचार

झापा तनाबग्रस्त, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्‍यालीमा प्रहरीले गोली चलाउँदा झापामा दुर्इ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा छन् भने अर्कोको

मोरङमा मतदान केन्द्रको संख्यामा वृद्धि

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको ३०० मतदानस्थलका ६६९ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो भने दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुनगइरहेको निर्वाचनका लागि ८९ वटा नयाँ मतदान केन्द्र थप

विर्तामोडमा तनाब, अनिश्चितकालीन कफ्र्यू जारी

झापाको बिर्तामोडमा कफ्र्यू जारी भएको छ ।  आज दिउसो १ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू जारी गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतपत्र छपाइकाे काम अघि बढ्ने – प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्धारित मितिमै निर्वाचन गर्ने सन्दर्भमा पहिलो चरणको निर्वाचनको उम्मेदवारको मनोनयन र निर्वाचन चिन्ह प्रदान भई प्रचारप्रसारको काम शुरु भइसकेको

नारायणगढ-मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु

सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल

वाम र प्रजातान्त्रिक गठबन्धन भएको म्याग्दीमा रोचक चुनावी प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र प्रजातान्त्रिक गठबन्धनबीच  मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

भाेजपुरका बन्द भएका ग्रामीण सडक सञ्चालनमा

वर्षायाममा बन्द भएको यातायात सेवा लामो समयपछि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालनमा आएपछि बस व्यवसायीले जिल्लाबाट विभिन्न दूरीमा सञ्चालन गरिने यातायात सेवाको समयतालिका समेत सार्वजनिक गरेका छन् । 

ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

अाज बिहान नाैबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किँदा दुई

प्रत्यक्षका दुई मतपत्र छाप्दा के छ चुनौती र झमेला?

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र एउटै रहने कि अलग–अलग भन्ने विषयमा बढेको अन्योलबीच निर्वाचन आयोगले मतपत्र छपाइ स्थगित गरेको छ । प्रत्यक्षतर्फको मतपत्र शुक्रबारदेखि छाप्ने कार्यतालिका थियो ।

कतारमा सबै कामदारालाई न्युनतम तलब, नेपालीले कति कमाउँछन् ?

कतार सरकारले अन्तराष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अघि श्रम कानुन सुधार गर्ने निर्णय गरेको छ । सुधार्न लागिएको श्रम कानुन अनुसार कतारमा काम गर्दै आएका आप्रवासी कामदारले