मुख्य समाचार

भोजपुरमा वाम गठबन्धन धेरै अगाडि, कसले मार्ला बाजी ? (वडा तहको मत विश्लेषण सहित)

मंसिर १० जति नजिकिदै छ, त्यति नै बढी राजनीतिक वातावरण रोमाञ्चक बन्दै जान थालेको छ । कात्तिकको पहिलो हप्तादेखी नै चिसो बढेपनि मंसिरको त्यो १० ले राजनीतिक गर्मी भने ह्वात्तै

त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४ अझै बेपत्ता(अपडेट)

सप्तरीको राजबिराजबाट काठमाडौं आइरहेको यात्रुबस त्रिशुलीमा खस्दा हालसम्म ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन ।

वाम गठबन्धनका सिट बाडफाँडको टुङ्गो आज लाग्ने

एमालेका सचिव पृथ्वी सुब्बा गुरुङका अनुसार दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठकले सिट टुंगो लगाएपछि एमालेको स्थायी कमिटीले उम्मेदवारको चयनबारे निर्णय गर्नेछ ।

वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा – देउवा

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले कम्युनिष्ट गठबन्धनमार्फत मुलुकलाई अधिनायकवाद तर्फ लान खोजिएको आरोप लगाउँदै कांँधमाकाँध मिलाएर सबै प्रजातन्त्रवादी शक्ति एकजुट बन्न आह्वान गर्नुभयो । 

त्रिशुली नदीमा बस दुर्घटना : १९ जनाको मृत्यु (अपडेट)

राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ

त्रिशुली बस दुर्घटना अपडेट : १७ को मृत्यु, १६ जना घाइते

धादिङ प्रहरी प्रमुख ध्रुवकुमार रावतका अनुसार घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

बाग्लुङमा कांग्रेस एक्लैसँग जनमोर्चा सहितको बाम गठबन्धन, नतिजा कस्तो आउला ? (यस्तो छ हिसाब)

पहिलो चरणको निर्वाचन हुने मध्ये बाग्लुङ जिल्लामा तीन ठूला दल मात्रै नभई राष्ट्रिय जनमोर्चाको मत पनि निर्णायक हुने गर्छ ।

स्थानीय तहको मतका आधारमा शीर्ष नेता कति सुरक्षित ?

निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड-घटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ?

त्रिशुली नदीमा बस खस्यो, बस र यात्रु वेपत्ता

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस दुर्घटना भएको छ । बस त्रिशुली नदीमा डुबेको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा

संसद् सकिए पनि पाँच सय २९ पूर्वसांसदको हातमा रातो पासपोर्ट, गाडी फिर्ता नगर्ने को-को?

स‌ंसदको कार्यकाल सकिएको ७ दिनभित्र बुझाउनुपर्ने कूटनीतिक राहदानी (रातो पासपोर्ट) ५२९ सां‌सदले आफैसँग राखेको पाइएको छ । त्यस्तै संसदका पूर्वपदाधिकारीले गाडी लगायतका सामान पनि फिर्ता गरेका छैनन् ।