मुख्य समाचार

उदयपुर जिप दुर्घटना : ९ को मृत्यु, दुईको उद्धार

उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिनको २ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ

सिटौला र लिङ्देनले झापा-३ नछोडेपछि राप्रपा-का‌ंग्रेस सहकार्य संकटमा, मकवानपुर कांग्रेसले थापालाई नसघाउने

नेपाली कांग्रेसले झापा क्षेत्र नं. ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि राप्रपा आक्रोशित बनेको छ ।

निर्वाचन आयोगले छुट्टाछुट्टै मतपत्र छाप्न थाल्यो

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न शुरु भएको भनी लिखित जवाफ पेश गर्नुभएको छ

गुल्मी माइक्रो दुर्घटना : ९ जनाको मृत्यु, ८ घाइते (अपडेट)

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रोबस गुल्मीको वीरवासमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नंको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४

धादिङमा बाम गठबन्धनको पक्कड, राप्रपासँग तालमेल गर्दा क्षेत्र २ मा कांग्रेसको झिनो आश (विश्लेषण)

राजधानीको घाँटीमा रहेको धादिङ जिल्लामा उमेदवारी दिएर दलहरू चुनवामा होमिएका छन् । जिल्लामा क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा कांग्रेस तुलनात्मक रुपमा बलियो देखिन्छ ।

चुनावको टिकट बाँड्दा नेताको प्रेसर बढ्यो !

काठमाडौं, कार्तिक १३ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि

काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? होसियार, यस्तो छ नियम

काठमाडौँ महानगरपालिकाले घरघरमा इञ्जिनियर अवधारणा ल्याएपछि नियमविपरीत घर निर्माण गर्नेको सङ्ख्यामा कमी आएको छ । कामपाका इञ्जिनियर राम थापाका अनुसार गत साउन महिनाबाट महानगरभित्र निर्माण हुने सबै घरमा अनिवार्यरूपमा कामपाका

निर्वाचन आयोगले अदालतलाई आज जवाफ पठाउने

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रयोग हुने मतपत्रका सन्दर्भमा सर्वाेच्च अदालतलाई भोलि जवाफ पठाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले

सांसदले बाँडेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रद्द

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका सम्पूर्ण कार्यक्रममा रोक लगाउनुका साथै निकासा रोक्न निर्देशन दिएको छ

२९ जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा, कुन–कुन छन् ?

असोज २४ गते सिन्धुपाल्चोकलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएसँगै धनकुटा, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, पाँचथर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, म्यादी, तनहुँ, लमजुङ, मुस्ताङ, मनाङ, रूपन्देही