मुख्य समाचार

सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का

मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै

खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५

उम्मेदवारको अन्तिम टुंगो लगाउँदै एमाले

नेकपा (एमाले) कोे मंगलबार बस्ने स्थायी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ । एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार

खोटाङमा विशाल भट्टराई र सरस्वती बजिमयको अवस्था कस्तो छ ? (मत विश्लेषण सहित)

पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर १ को उच्च पहाडी जिल्ला हो खोटाङ । जसका लागि यही ५ गते उमेदवारी दिएर दलहरू प्रचारमा जुटिसकेका छन् । खोटाङबाट बाम गठबन्धनको तर्फबाट

एमालेले टुंग्यायो प्रत्यक्षका ५० प्रतिशत उमेदवार, को कहाँबाट?

एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका

निर्वाचनको मुखमा देउवा सरकारले बाँड्यो ३१० कार्यकर्तालाई रकम, कसले कति पाए?

काठमाडौं, कार्तिक १४ सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार भन्दा वढि रकम वितरण गरेको

कांग्रेसको आरोप : एमाले नक्कली राष्ट्रवादी, माओवादी षड्यन्त्रकारी

कांग्रेसले एमाले–माओवादी वाम गठबन्धनविरुद्ध डटेर लड्न देशभरका लोकतन्त्रवादी शक्तिलाई आह्वान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्रमा कांग्रेसले कम्युनिस्ट गठबन्धनले

निर्वाचन रोक्न सर्वोच्चमा मुद्दै मुद्दा, ओली र दाहालविरुद्ध पनि अवहेलनाको आरोप

निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित सोमबार सर्वोच्च अदालतमा फेरि अर्को विवादले

आज हरिबोधिनी एकादशीः तुलसीको पूजा किन गरिन्छ, के छ महत्व ?

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो

प्रदेश ४ को टुंगियो बाम गठबन्धनको क्षेत्र, कसको भागमा कति?

एमाले, माओ‌वादी र राष्ट्रिय जनमोर्चा सम्मेलित बाम गठबन्धनले प्रदेश ४ का जिल्लामा सिट बाँडफाड टु‌ंग्याएको हो । पहिलो चर‌णका उमेदवारी दिइसकेको गठबन्धनले २१ मंसिरमा हुने प्रतिनिधिसभा प्रतिनिधि सभाका १८ र प्रदेश सभाका