मुख्य समाचार

फुजेल हत्या काण्ड : मुद्दाको पेशी पुनः सर्यो

जिल्ला अदालत, चितवनमा भर्खरै आउनुभएका न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा परेको सो मुद्दा प्रतिवादी कानून व्यवसायी गोपीलाल देवकोटाको निवेदनका कारण पुनः सारिएको अदालतका शाखा अधिकृत गम्भीर घिमिरेले बताउनुभयो ।

नगरपालिकामा जन्मदर्ता गर्न एक दिन बित्ने गर्छ – सेवाग्राही

रामपुर नगरपालिकाका अधिकांश वडा विकट र दुर्गममा रहेका छन् । सबै वडामा वडा कार्यालय सञ्चालन हुन नसक्दा दैनिक तीनदेखि चार घण्टाको समय बिताएर सानो कामकाजका लागि पनि नगरपालिका कार्यालयमा धाउनुपर्ने

बिभिन्न रोगका कारण ६५ कैदीबन्दीको मृत्यु

केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनसरीको झुम्का कारागारमा नौ, जिल्ला कारागार चितवनमा आठ, मोरङ कारागारमा सात, बर्दियामा दुई, नख्खु दुई, इलाम दुई, महोत्तरी दुई, संखुवासभा दुई, झापा दुई, म्याग्दी एक,

तालमेलको अन्तिम कसरतमा कांग्रेस र मधेस केन्द्रित दल, किन मिलेन कुरा?

कांग्रेस र मधेस केन्द्रित दलबीच चुनावी तालमेलका लागि अन्तिम कसरत भइरहेको छ । दुवै पक्षबीच प्रदेश २ को ३२ निर्वाचन क्षेत्र बाँडफाँटमा मुख्य समस्या देखिएको छ ।

माओवादी शीर्ष नेता को कहाँबाट चुनाव लड्दैछन्?

माओवादीबाट शीर्ष नेताहरु को सिट बारे भने टुंग्गो लागिसकेको बताइएको छ । यसअघि केही नेताको नाम र निर्वाचन क्षेत्र सार्वजनिक भइसकेका थिए भने तल उल्लेखित नेताको क्षेत्र मंगलबार एमालेसँग कुरा

एमाले-माओवादी र स्वतन्त्र उमेदवारलाई बाँडियो सिट, कसलाई कति?

प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा एमालेले ७५, माओवादी केन्द्रले ४६ र स्वतन्त्रलाई सात सिट दिइएको छ । यसअघि एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए ।

६१/३९ मा यसरी मिल्यो एमाले–मा‌ओवादी हिसाब

एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको नेताहरूले बताएका

कतारमा ठगिएका पाँच नेपालीको उद्धार, को–को छन् ?

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ । सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी

एमालेको समानुपातिक सूचीमा को–को परे ? (सूचीसहित)

एमालेले प्रतिनिधि सभाका लागि समानुपातिक सूचिमा प्रमुख नेताहरुलाई राखेर बन्द सूची पेश गरेको छ । धेरै नेता प्रत्यक्ष चुनाव लडेका छन् भने बाँकी केही प्रमुख नेता समानुपातिकको अग्र भागमा रहेका

जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल प्रकाउ

सर्वाेच्च अदालतबाट जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल प्रकाउ परेका छन् । ओखलढुंगाका उज्वन श्रेष्ठको हत्या अभियोगमा ढुंगेलले सजाए पाएका थिए