मुख्य समाचार

कुन दलबाट को–को समानुपातिकको बन्द सूचीमा परे ? ( सबै दलको सूची सहित)

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको दलहरुले पेश गरेको बन्द सूची आज सार्वजनिक गरेको छ

गोविन्दराज जोशी भ्रष्टाचारी भन्दै मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता

जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी पौडेलले गर्नुभएको छ ।

कर्मचारी समायोजन सम्बन्धी नयाँ नियमावलीको मस्यौदा तयार

नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवश्यक दरबन्दी तथा संगठन संरचना तयार पार्नका लागि समिति गठन गर्ने, स्वेच्छिक अवकाश लिने कर्मचारीलाई सेवा सुविधा, ६ महिनाभित्र संगठन संरचना तयार

शिक्षाको गुणस्तर विकासका लागि सरकार गम्भीर – शिक्षाराज्यमन्त्री अधिकारी

संघीय र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि संक्रमणकालको पूर्ण अत्य भई देश आर्थिक समृद्धिको बाटामा अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो, “निर्वाचन सम्पन्न भएपछि हामीले अगाडि सारेको आर्थिक समृद्धिको एजेण्डा अगाडि आउनेछ

चुनाव पछि एमाले माओबादीको एउटै पार्टी हुने

एमाले टोखा – २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिनुभयो ।

भोजपुरमा विप्लवको पार्टीले कांग्रेस उम्मेदवारको घर कब्जा गर्याे

भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कांग्रेस उम्मेदवारको घरजग्गा कब्जा गरेको छ । आगामी मंसिर १० गते हुने निर्वाचनको प्रदेश सभा अन्र्तगत भोजपुर क्षेत्र नं २ का कांग्रेस प्रत्यक्ष

बिजुक्छेले गरे बोल्ड डिसिजन, ‘भन्छन् अब जीवनभर चुनाव लड्दिन’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताउनुभएको छ । आज भक्तपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले

ड्युटी गर्दा गर्दे प्रहरी हवल्दारको मृत्यु

भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ । कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख

चिच्याएर बर माग्ने धार्मिक मेला शुरु

सत्यवती बजैले कानले नसुन्ने भएपछि चिच्याएर बर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले बताउनुभयो । पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ ।

बालक हत्या गरेको आरोपमा बाबु र भाउजु थुनामा

गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा. अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो. सलाउद्दिन सेख र सेखकै