मुख्य समाचार

बाँदरमुढे घटना सबैभन्दा ठूलो गल्ती भएको र त्यसको छानविन गरिने – प्रचण्ड

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले दोषी ठहर गरे जोकोही पनि कारबाहीको भागीदार हुनेछन् भन्दै उहाँले दुई आयोगको ऐन संशोधन प्रक्रियाका कारण काम हुन नसकेको बताउनुभयो । 

चिसो मौसममा पनि चुनाबी माहोलले तात्न थाल्यो गांउ शहर

मौसम चिसिए पनि यहाँ चुनावी सरगर्मी तातेको छ । गाउँवासी मेलापातमा रहने समय भएकोले उम्मेदवार पनि गाउँमा भेला गर्दै हिँड्ने र किसानलाई मेलापातमै भेटेर चुनावी अभियान सञ्चालन गरिरहेको देखिन्छ । 

देशभरमा कति छन मतदाता ? १–७ प्रदेशको तथ्याँक हेर्नुहोस

वलपरासी–(बर्दघाट सुस्ता) पश्चिमको जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता रहेका छन् भने सबैभन्दा कम प्रदेश नं ६ मा कूल

फेरी सडक दुर्घटना: ४ जनाको घटनास्थलमै मृत्यु

दिपायलबाट डोटीको बोगटानको लागि छुटेको से १ ज २६५ नम्बरको जिप डोटीको केआइसिंह गाउँपालिका–३ देउराडीमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय

तलब भत्ता जनताको स्वास्थ्यमा खर्चने घोषणा

आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र सरकारले दिने रु एक लाखले मात्र क्यान्सरको उपचार सम्भव नभएर हजारौँको ज्यान गएको कारण आफू निर्वाचनमा विजय भएमा आफूले पाउने सबै तलब, सेवा–सुविधा क्यान्सर

नेपालमा भारतीय सुटरको आतंक : फेरि तीन जना पक्राउ

प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी

उम्मेदवारी दर्ता गरेका सातजना विरुद्ध अाज छानविन गरिने

बिहीबार उम्मेदवारी दर्ता गराएकामध्ये सातजना विरुद्ध शुक्रबार परेको दाबी विरोधमा शनिबार छानविन गरी टुंग्याउने र आइतबार अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

भोेजपुरबाट समानुपातिक सूचीमा कुन दलबाट को–को परे, कति नम्बरमा छन् ?

भोजपुरबाट समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत एक दर्जन नेताहरु अन्तिम बन्द सूचीमा पर्न सफल भएका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपाबाट नेताहरु बन्द सूचीमा परेका हुन्

बाम गठबन्धनले कसरी गर्दै छ त चुनावी प्रचार अभियान ? हेर्नुहोस

पार्टी एकताको लक्ष्यसहित बृहत् चुनावी गठबन्धन गरेका नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकामा संयुत्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएका छन् । 

गौचनको हत्यारा नपक्रिएकामा महासंघको आपत्ति

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको राजधानीमै गोली हानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ ।