मुख्य समाचार

बाम गठबन्धनको ताप्लेजुङ-दार्चुला अभियान स्थगित

एमाले र माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिका तर्फबाट सुरु गर्न लागेको ताप्लेजुङ–दार्चुला अभियान स्थगित गरेका छन् । एकता र तालमेलको सन्देश दिन आइतबारबाट सुरु गर्ने भनिएको एकहप्ते अभियान स्थगित

को-को हुँदैछन् समानुपातिक सांसद ? यस्तो छ सम्भावना

३३ प्रतिशत महिलालाई सुरक्षित गर्दा कांग्रेसबाट सांसद हुने महिलाको संख्या २८ हुनेछ । प्रत्यक्षका सबै ९ जना महिलाले जितेमा समानुपातिकततर्फ १९ जना महिलाले अवसर पाउनेछन् । यसो गर्दा समानुपातिकमा पुरुषले पाउने सिट

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट

डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउ“दै एमाले र नेकपा ९माओवादी केन्द्र०का कार्यकर्ताबीच कुटाकुट भएको छ । चुनाव प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच

२५९ जनाले लिए उम्मेदवारी फिर्ता, ३८४ पदका लागि अब कति प्रतिस्पर्धामा ?

 दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये २५९ ले उम्मेदवारी फिर्ता लिएका छन् ।बिहीबार प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका

खुसीको खबर : वाम गठबन्धनले सामाजिक सुरक्षा भत्ता पाँच हजार दिने

वाम गठबन्धनले विद्यमान सामाजिक सुरक्षाभत्तालाई मासिक रु पाँच हजार पु¥याउने भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले तयार पारेको घोषणापत्रमा विद्यमान सामाजिक सुरक्षा भत्तालाई तीन

वाम गठबन्धनका दुई पार्टीबीच जिल्लास्तरमा एकिकरण प्रक्रिया शुरु

वाम गठबन्धनको निर्देशनअनुसार गठित सो समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका लागि जिम्मेवारीसमेत बाँडफाँट गरेको छ । वाम गठबन्धनको मर्र्म र भावनालाई कार्यकर्तामाझ पु¥याउनका लागि निर्वाचन क्षेत्र नं १

गोरखा २ का काग्रेसको गुनासो : नयाँ शक्तीमा भोट खसालिन्न

गठवन्धन पदसँग साँटियो, बिचारको मुल्याङकन भएन,’ जिल्ला बिकास समितिका पूर्व सभापति एवं नेपाली काग्रेसका पुराना कार्यकर्ता चन्द्र प्रसाद न्यौपानेले भन्नुभयो ‘गोरखा २ मा काग्रेसको उमेदवार छैन, त्यहा न हाम्रो रुख

बाम उमेद्वार लाई समर्थन गर्दै ओलीको उमेद्वारी फिर्ता

एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गर्दा पाएको आश्वासन कार्यान्वयन नभएको भन्दै कोमल ओलीले दाङमा उम्मेदवारी दिएकी थिइन् ।

लागुऔषधको अखडा बन्दै नेपाल : फेरी ३ जना पक्राउ

लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा कात्तिक १७ गते सिल्ड एण्ड सर्च अप्रेसनमा खटिएको प्रहरीले उक्त स्थानमा रहेको बा ३१ प ७९८७ नंको मोटरसाइकल जाँच गर्दा कारोबारी पक्राउ परेको महानगरीय प्रहरी

२ दशकदेखि बन्द अस्पताल सञ्चालन गर्न माग

अस्पताल भवन र आवास गृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने निश्चित रहेको उक्त अस्पतालका पूर्व रजिष्ट्रार गंगा न्यौपानेले बताउनुभयो ।