मुख्य समाचार

वाम गठबन्धनको घोषणापत्र आज सार्वजनिक गरिँदै

वाम गठबन्धनले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् ।

भगवति भन्छिन्– ‘म विजय गच्छदारलाई हराउँछु’, अाखिर को हुन भगवति ?

सुनसरीमा ठूला दलका एक मात्र महिला उमेदवार भगवति चौधरीले पटक पटक मन्त्रि भइसकेका विजय कुमार गच्छेदारलाई पराजित गर्ने दावी गर्नुभएको छ । चौधरी वाम गठवन्धनवाट सुनसरी क्षेत्र नम्वर तीनको उमेदवार

ब्लड बैंक बन्दै सेना र प्रहरी

जिल्ला अस्पताल संखुवासभामा सायद रगत दिनुपर्ने बिरामी भर्ना नभएको कुनै दिन हुन्न । अस्पतालमा ब्लड बैंक छैन । इमरजेन्सी कक्षमा बिरामी रगत नपाएर छट्पटाइरहेका हुन्छन

अबको ४ बर्षमा कुन प्रदेशमा कहाँ के बन्नेछ ? हेर्नुहोस यस्तो छ योजना

प्रत्येक प्रदेशका केन्द्रलाई कम्तीमा चार लेनका आधुनिक सडकमार्फत् मुख्य राष्ट्रिय राजमार्गसँग आवद्ध गर्ने, आगामी पाँच वर्षमा पूर्व–पश्चिम राजमार्ग, पूर्वपश्चिम औद्योगिक करिडोर राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्गका समानान्तर तीव्र गतिका विद्युतीय रेलमार्ग

इम्बोस्ड नम्बरप्लेट जडानको अनलाइन फारम आजबाट खुल्यो, हेर्नुस फारम भर्ने कसरी ?

यातायात व्यवसायी र सर्वसाधारणको निरन्तरको विरोधपछि अञ्चल उल्लेखित इम्बोस्ड नम्बरप्लेटमा प्रदेश नम्बर लेखिने भएपछि फेरी सञ्चालनमा ल्याइएको हो ।

उपत्यकाका ६ स्थानमा भूकम्प मापन केन्द्र निर्माण गरीने

खानी तथा भूगर्भ विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले विसं २०७२ को भूकम्पले बढी क्षति गरेका ठाउँमा केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो । 

बाम गठबन्धनबारे प्रचण्डले गरे फेरी नयाँ खुलासा

वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले आज यहाँ अयोजना गरेको कार्यकर्र्ता प्रशिक्षणमा उहाँले भन्नुभयो “नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो लक्ष्य

बाढी प्रभाबितलाई खुसीको खवर : सरकारले ल्यायो बिशेष योजना

त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना (रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट)का लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको

पूर्व राष्ट्रपतिलाई १५ दिनभित्र निवास खाली गर्न घरबेटीको आग्रह

सूचनामा २०७४ साउनदेखि बहाल सम्झौता पनि नविकरण नभएको, बिजुलीको विल रकमसमेत भुक्तानी नगरेर जबरजस्ती रुपमा बस्ने र बसाउने काम गरेको उल्लेख गरिएको छ ।

सिलवालको रद्द, २ को उम्मेदवारी फिर्ता

२०७४-प्रतिनिधि र प्रदेशसभा चुनावका लागि भक्तपुर क्षेत्र २ अन्तर्गत प्रदेश (क) मा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका उद्धव सिलवालको मनोनयन रद्द भएको छ ।