मुख्य समाचार

कांग्रेसले बनायो ७५ सदस्यिय निर्वाचन परिचालन समिति, को–को छन् ?

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७५ सदस्यिय निर्वाचन परिचालन समिति बनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस

नेपाली झण्डा अंकित पानीजहाज पुन : सञ्चालनमा आउने

गठबन्धनले योजना आयोगका पूर्वउपाध्यक्ष, सदस्य, विकासविद्, समाजशास्त्री, अर्थशास्त्री एवं विकास विज्ञको सहयोग लिएको थियो ।

माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट गोलीसहित पेस्तोल बरामद

नेकपा (माओवादी केन्द्र)की नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोलीे बरामद गरेको छ । 

चुनाबी घोषणापत्र अनुसार बैदेशिक रोजगारीको अवस्था के हुन्छ त..?

वाम गठबन्धनको घोषणापत्रमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिने तथा त्यहाँ रहेका विकृतिलाई कडाइका साथ नियन्त्रण गरिनेमा जोेड दिइएको छ ।

पोखरा अन्तराष्ट्रिय बिमानस्थलको काम तिब्र

विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदार, उप–प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र

कम्युनिष्ट गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक,हेर्नुहोस के के छन त एजेन्डा ?

गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि सारेको छ ।

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो

चुनावमा भोट माग्ने उमेद्वार संग अनौठो माग गरे मतदाताले

चुनावी सभालाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले लोकतन्त्रको संरक्षण गरी विकासलाई तीव्रता दिन लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो । 

राप्रपाको घोषणापत्र : राजतन्त्र र हिन्दुराष्ट्र पुन: फर्काउने

ललितपुरमा रहेको हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा नेपालको राजनैतिक अवस्था एवं धार्मिक सामाजिक सांस्कृतिक परिवेशको पृष्ठभूमिमा चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने

एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

दुर्घटनापछि एम्बुलेन्स सञ्चालन गर्ने संस्था कान्तिपुर डेन्टल जनरल हस्पिटललाई जानकारी गराएकाले त्यहाँबाट प्रतिनिधि आएपछि थप जानकारी खुल्ने प्रहरीले जनाएको छ ।