मुख्य समाचार

बालकृष्ण खाँडको संयोजकत्वमा काँग्रेस प्रचारप्रसार उपसमिति गठन

कूल ४३ सदस्यीय उपसमितिको सहसंयोजकमा बद्री पाण्डे, उपसंयोजकमा बद्री सिग्देल र सदस्यमा होमनाथ दाहाल, पुरुषोत्तम बस्नेत, शोभाकर पराजुली, हरिहर विरही, किशोर नेपाल, तारानाथ दाहाल, डा सुुरेश आचार्य र धर्मेन्द्र झा

चुनाब नजिकिदै गर्दा बिप्लब समुहका कार्यकर्ता पक्राउ

पक्राउपर्नेमा नेत्र विक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा फाल्गुनन्द–३ चिलिङदिनका नेकपाका जिल्ला सदस्य गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल रहेको प्रहरीले जनाएको

मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह

निर्वाचन प्रक्रिया खर्चिलो भएको, आचारसंहिताको पालना कम भएको, सञ्चारमाध्यम र कर्मचारी निष्पक्ष बन्न नसकेको र मानव अधिकारकर्मी स्वतन्त्र नभएको गुनासो उनीहरुले व्यक्त गरेका थिए । 

बागी उमेद्वारको सदस्यता खारेज गर्दै काग्रेस,हेर्नुहोस क–कसको खारेज हुदै छ ?

नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको

वामपन्थी गठबन्धनलाई जिताउन आग्रह

एमाले र माओवादी केन्द्र भनेर एक अर्कालाई भोट नदिने कार्य भए वामपन्थीले वर्षौंसम्म थिचिएर बस्नुको विकल्प नरहेको उहाँको भनाइ छ । वामपन्थी शक्ति एक भएर जनताको हितका काम गर्ने सुवर्ण

कक्षा १२ सम्मको शिक्षा निशुल्क गराउने दलहरुको प्रतिबद्धता

कक्षा ११ र १२ मा सरकारले शिक्षक दरबन्दीसमेत दिन सकेको छैन । कतिपय दलले अहिले पनि मावि तहसम्मको शिक्षा भन्नाले कक्षा १० सम्मकै शिक्षालाई आधार मानेको देखिन्छ ।

चुनाबी खर्च उठाउन चन्दा आतंक बढ्दो

मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् । एक नम्बर प्रदेश

हत्या आरोपी ४ जनालाई हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो

प्रहरीले १८ वर्षीय तेन्जिङ् रिङ्जिङग लामा, २६ वर्षीय छेराङ रिङ्जिङग लामा, १९ वर्षीय सोनाम ग्याल्जिङ लामा, २२ वर्षीय सोनाम ग्याल्जिङ लामालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको हो भने मुख्य

अर्बपति विनोद चौधरी कांग्रेसको निर्वाचन परिचालन समितिमा

नेपाली काँग्रेसको समानुपातिक सूचीमा मधेसी आरक्षणबाट उम्मेदवार रहेका व्यापारी विनोद चौधरी निर्वाचन परिचालन समितिमा मनोनित भएका छन्। पार्टीले मंगलबार गठन गरेको ७५ सदस्यीय चुनाब प्रचार तथा परिचालन समितिमा उनको नाम

बाम गठबन्धनले सघाएपछि २० हजार मतले लिङ्देल अगाडि, सिटौलाको छुटे पसिना

देशभर राप्रपासँग तालमेल गरेको नेपाली कांग्रेसले झापामा समझदारी गर्न नसक्दा लगभग सबै क्षेत्रमा कमजोर बनेको छ । राप्रपाका बलिया उमेदवार तथा महामन्त्री राजेन्द्र लिङ्देनलाई कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा