मुख्य समाचार

यस्तो छ भोजपुरको नमुना मत्रपत्र

प्रतिनिधि सभामा एमालेको चुनाव चिन्ह छैन् । यहाँ एमाले र माओवादीको गठबन्धनपछि माओवादीको चुनाव चिन्ह दुई पार्टीको साझा चुनाव चिन्ह बनेको छ । त्यस्तै प्रदेश सभा भोजपुर क्षेत्र नं १

तपाईको निर्वाचन क्षेत्रमा कस्तो आउँदैछ मतपत्र ? हेर्नुहोस्

पहिलो चरण अन्र्तगत मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ । मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा

किन प्रयोग हुन सकेन इलेक्ट्रोनिक भोटिङ मेसिन?

कान्तिपथस्थित निर्वाचन कार्यालयको मुख्यालयको सूचना केन्द्रको भुइँतल्ला । एउटा छेउमा संग्रहालय ढाँचामा सिसाका बाकस । त्यसमा राखिएका छन् अहिलेसम्म प्रयोगमा ल्याइएका मतपेटिका ।

चीन भ्रमणमा रहेका ट्रम्प के गर्दैछन्, ट्रम्प कि सी शक्तिशाली?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एशियाका पाँच मुलुकको भ्रमण क्रममा यतिबेला चीनमा छन्।

प्रतिनिधि सभामा ८७ सिट जित्ने एमालेको दाबी, कांग्रेसले कति जित्ला?

काठमाडौं, कार्तिक २३ प्रमुख दलहरूले आन्तरिक रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले जित्ने सिट संख्याबारे आकलन गर्न थालेका छन् । दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदै छ । प्रमुख

सशांकले भने– ‘अब शेरबहादुर होइन, रामचन्द्र वा म हो प्रधानमन्त्री’

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले अबको प्रधानमन्त्रीको दाबेदार कांग्रेसबाट रामचन्द्र पौडेल र आफू भएको टिप्पणी गरेका छन्। बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचनका सन्दर्भमा आमसञ्चारको अनुगमन प्रेस काउन्सिलले गर्ने

आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनको वातावरण निर्माण गर्न सञ्चार क्षेत्रले पु¥याएको योगदानको प्रशंसा गदैँँ निर्वाचनमा महासंघजस्तो संस्थाको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । 

भोजपुरमा शेरधनले चार बर्षमा के–के गरे ? (कामको सूची सहित)

आज भन्दा ठिक चार बर्ष अघि यतिबेला दोस्रो संविधान सभा निर्वाचनको तयारी तिब्र थियो । आखिर कात्तिकको चिसो उही हो, ठिक चारबर्ष पछि फेरी चुनाबकै तयारी तिब्र छ । संविधान

नारायणगढ–मुग्लिङ सडकखण्डमा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस कुन समय उचित हुन्छ ?

नारायणगढ–मुग्लिन सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्र

लमजुङमा लागुऔषधसहित तीन पक्राउ

गस्तीका क्रममा आज दिउँसो सुन्दरबजार सिउँडीबारबाट भारत मोतिहारीका असरफ अली र अबुल कायस तथा सुन्दरबजारका विकास न्यौपानेबाट लागुऔषध दुईसय एमएल मात्राका डाइजोपाम, फेनारगन र नुफिन एक/एकवटा, ११ ग्राम गाँजा र