मुख्य समाचार

हतियारसहित काग्रेसका उम्मेदवार पक्राउ

धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा आज पक्राउ गरी सार्वजनिक गरिएकामध्ये एकजना स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार र अर्को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए ।

लुम्बिनी भ्रमणमा बिद्यार्थी बोकेको बस दुर्घटना, ४७ जना घाईते

चितवनको भरतपुर महानगरपालिका वडा नं ६ स्थित देवज्योती निम्न माविका विद्यार्थी सवार ग १ ख ३१८९ नं को बस अनियन्त्रित भई सडक छेउ खाल्डोको पानीमा पल्टिन पुगेको हो ।

वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, दर्जनाैं घाइते

झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ गम्भिर घाइते  भएको बताइएको छ । घाइते नेपाली र तामाङको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिहीबारदेखि नै

काठमाण्डौका मतदाताको आग्रह : धुलो हटाउनुस, चुनाव जित्नुहोस

करिब सात किलोमिटर पनि नभएको सो दूरी पार गर्न घण्टौँ खर्चिनुपर्छ । लामो जामको कष्टता व्यहोर्नु नपरेको दैनिकी रहन्न सो सडकमा । राजधानी प्रवेश गर्ने प्रमुख सो नाकाको सडक पानी

प्रहरीमा जागीर लगाईदिन्छु भन्दै पैसा असुल्ने वली पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।  दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई

झापामा ‌ओली र प्रचण्डको स्वास्‍थ्य परिक्षण गरिने !

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य परीक्षण झापामा एकैपटक गरिने भएको छ । बिर्तामोडमा मंसिर २ गतेदेखि आयोजना हुन लागेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा

लेखापालद्वारा ६१ करोड भ्रष्टचार, को हुन् उनी?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो

प्रचण्डको घरदैलो अभियान सुरु, हेर्नुहोस मतदाताका माग

भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उहाँले घरदैलो अभियान शुरु गर्नु भएको हो ।  घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो

रानीपोखरी पुन:निर्माणको काम सुरु

उक्त मन्दिर वर्षमा एक दिन भाइटीकाको दिन मात्र खुल्छ । मन्दिरमा टीका लगाउन दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् । 

श्रीमान् विदेश गएको मौकामा अनैतिक सम्बन्ध राखी हत्या गर्ने प्रेमीलाई जन्मकैद

जिल्ला अदालतले बेदकोट नगरपालिका–१ चम्फापुरकी २४ वर्षीया रामदुलारी रानाको हत्याका आरोपी उनका प्रेमी प्रकाश मल्ललाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले मल्लका बुवासहित अन्य पाँच जनालाई