मुख्य समाचार

फुटबलबाट सन्यास लिँदै अनिल गुरुङ, यस्तो छ कारण

ओमानी गोलकिपर अली अल–हब्सीले जर्मन महारथी बायर्न म्युनिखविरुद्ध यूईएफए कप (सन् २००७–०८) मा उत्कृष्ट प्रदर्शन गरेपछि खेल बराबरीमा टुंग्याएका थिए । त्यसबेला इंग्लिस प्रिमियर लिग क्लब बोल्टन वन्डर्समा रहेका सम्हालेका

८८ केजी सुनका तस्कर छुटे, चालक जेल चलान !

काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ। गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर

प्रदेश सभाको बैठक बस्ने स्थल अझै टुङ्गो लाग्न सकेन

प्रदेशको राजधानी प्रदेश सरकारको सिफारिसमा प्रदेशसभाले तोक्ने संवैधानिक व्यवस्था छ । संविधान आरम्भ हुँदाका बखत सो निर्णय नभएसम्मका लागि केन्द्र सरकारले प्रदेशको राजधानी तोक्ने व्यवस्था भए पनि अहिलेसम्म तोकिएको छैन

नारायणगढ–मुग्लिन सडकखण्ड आज सात घण्टा बन्द हुने

चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ । 

चिलिमे जलविद्युत् कम्पनीले शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं दिने

कुल २२ मेगावाट क्षमताको आयोजना निर्माण शुरु गरेर अगाडि बढेको कम्पनीले हाल रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

भुकम्प पिडितले घर बनाउन निब्र्याजी ऋण पाउने

भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा तत्काल बैंकका शाखा पुग्न कठिन भएमा वैकल्पिक बैंकिङ सेवामार्फत लाभग्राहीलाई सेवा पु¥याउने व्यवस्था गरिदिन राष्ट्र बैंकलाई प्राधिकरणले अनुरोध गरेको छ ।

बिप्लव समुहका ३ जना धादिङबाट पक्राउ

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लक्षित गरेर चुनाव बिथोल्ने विभिन्न किसिमको गतिविधि सञ्चालन गर्नसक्ने भएकाले नेकपाका तीन जनालाई आज पक्राउ गरिएको छ ।

६ लाख घुससहित कार्यालय प्रमुख पक्राउ

केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ ।  प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ ।

जर्नादन शर्मा माथि सुतली बम प्रहार

बम कसले हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताएको छ ।

कसले मार्ला त काठमाण्डौँ १ मा बाजी ? हेर्नुस यस्तो छ चुनावी लेखाजोखा

साझा पार्टीका उम्मेदवार मिश्रले पुराना पार्टीहरु पटक–पटक परीक्षण भई असफल सिद्ध भइसकेकाले नयाँलाई रोज्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । घरदैलोका क्रममा जनताले देखाएको स्नेह र सद्भावले आफूलाई हौसला बढाएको र