मुख्य समाचार

बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने सम्झौता खारेज

नेपाली कांग्रेसको संलग्नतामा बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको थियो । 

वडा अध्यक्ष र महिला सदस्य यस्तो अवस्थामा भेटिएपछि प्रक्राउ, हेर्नुस

गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै

यि हुन बिजुली चोर, यसरी परे रातारात प्रहरी फन्दामा

जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

रोनाल्डोकी जन्मिइन् छोरी, यसरी व्यक्त गरे खुसीयाली

रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोको छोरी जन्मिएकी छन्। उनकी प्रेमिका जोर्गिना रोड्रिग्वेजले आइतबार राति छोरीलाई जन्म दिएको रोनाल्डो आफैँले ट्वीट गरेर जानकारी दिएका छन्। उनले आफ्नी छोरीको नाम एलना

७.२ रेक्टरको भूकम्प, ६१ को मृत्यु

सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पबाट कयौं हताहत भएका छन् । भूकम्पका कारण बिजुली आपूर्ति बन्द भएको छ ।

प्रचण्डको चुनावी चटारो, एकै दिन १० सभालाई सम्बोधन !

चुनावी चटाराे देशभर कै उम्मेदवारलाई लागेको छ । यसले चुनावी माहोल बढाएको छ नै । त्यो भन्दा नि शीर्ष नेताको चुनावी सक्रियता र खटाइले विषेश अर्थ राख्ने गर्दछ। 

निर्वाचनका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि, कहाँ को?

नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन हुने जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । मंसिर १० गते हुने जिल्लामा कांग्रेस र पार्टीका उमेदवारको पक्षमा जनमत सिर्जना गर्दै पार्टी र उमेदवारहरुलाई विजयी गराउन

पुर्ननिर्माण प्राधिकरणका नवनियुक्त कार्यकारी सिइओ बिरुद्ध पूर्व सिइओ को रिट

प्राधिकरणका पूर्व सिइओ पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुन राजीनामा दिएपछि मन्त्रिपरिषद्ले गत कात्तिक ६ गते उहाँको राजीनामा स्वीकृत गर्दै पूर्वअर्थसचिव युवराज भुसाललाई सिइओ नियुक्त गरेको थियो । 

बर्षमान पुन लाई लक्षित गरी फेरी गोली प्रहार

पुनलाई लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ

पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने यातायात व्यवस्था विभागको योजना कार्यान्वयनमा कठिनाइ भएको छ ।