मुख्य समाचार

निर्बाचन आचारसंहिता बिपरीत प्रधानमन्त्रीको दबाबमा रातारात ४ एआईजी बढुवा

निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमतिका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरिएको

४ वर्षमा यसरी चल्दै छ काठमाडौं उपत्यकामा मेट्रो रेल

लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट

नेपालमा २० प्रतिशत मानिसमा रक्तचापको समस्या

मुलुकको कुल जनसंख्यामध्ये २३ प्रतिशत पुरुष र १७ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या पाइएको छ । ३१ प्रतिशत पुरुष र २४ प्रतिशत महिलामा सम्भावित उच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) को समस्यासमेत पाइएको

दाहालले खुलाए बाम गठबन्धनको सुत्र,कसरी हुँदैछ एकता?

 संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति चितवनले आज नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालय भरतपुरमा आयोजना गरेको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलगत्तै दुई दलबीच एकीकरण हुने बताए ।

माधव नेपालको खुलासा : वाम गठबन्धन भत्काउन विदेशी शक्तिको चलखेल शुरु भयो

सोमबार थलीमा एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वाम गठबन्धनबाट कम्युनिष्टले बहुमतसहित सरकार सञ्चालन गर्ने सम्भावनाले विदेशी

काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित ४ जनाको घरजग्गा विप्लवको नियन्त्रणमा

काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले

फेरी बिप्लव समुहका १२ जना कार्यकर्ता पक्राउ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई देशका विभिन्न भागमा आक्रमण गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाल कम्युनिष्ट

समानुपातिक उम्मेदवार सिर्जना राई भन्छिन्– ‘महिलाको अधिकार सँस्थागत गर्न मेरो उम्मेदवारी’

महिलाहरुको हालसम्मका आन्दोलनबाट प्राप्त अधिकार सँस्थागत र बाँकी अधिकार प्राप्तिका लागि आफ्नो उमेदवारी रहेको नेकपा एमालेका समानुपातिक उम्मेदवार सिर्जना राईले दावी गरेकी छिन्

वामपन्थि सरकार बनेपछि देश विकास हुन्छ : राई

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका समानुपतिक उमेद्वार दुर्गा राईले स्थायी सरकार र देश विकासमा तिब्रता आउने बताएका छन्

उपत्यकामा चल्ने भो मेट्रो रेल

लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो ।