मुख्य समाचार

प्रकाशको शोकमा चुनाव प्रचार प्रसारका सबै कार्यक्रम स्थगित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३ स्तब्ध बनेको छ । अध्यक्ष दाहालको गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै यहाँका

प्रचण्ड पुत्र प्रकाश दाहालको निधन,

हृदयाघात भएका प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।  दाहाललाई बिहानै देखि काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात, अवस्था चिन्ताजनक

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।

गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू

गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । ‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै

का‌ंग्रेस नेता पौडेललाई लक्षित गरी बम प्रहार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै

ओखलढुंगामा सुनुवार र खतिवडाबीच प्रतिस्पर्धा

ओखलढुंगामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञ सुनुवार र नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । मुलुक संघीय संरचनामा गएसँगै

निर्वाचनपछि स्थिर र वामपन्थी सरकार – अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ । आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उहाँले

बम बिस्फोटमा घाइते राईको थप उपचारका लागि धरान लगियो

भोजपुरको षडानन्द नगरपालिका १३ तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोटमा परी घाइते भएका युवा संघका नेता विक्रम राईलाई थप उपचारका लागि धरान लगिएको छ

भोजपुरमा बम विस्फोट, असईसहित २ प्रहरी र युवा संघका नेता घाइते

षडानन्द नगरपालिका १३ तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोट हुँदा चुनावी सभा सकेर फर्कदै गरेका युवा संघका कार्यकर्ता विक्रम राई घाइते भएका छन् । त्यसैगरि २ जना प्रहरी पनि घाइते भएको

भोजपुर १ मा वाम गठबन्धनको चुनावी सभामा बम प्रहार

भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं. २ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभा चल्दै गर्दा केहि बेर अघि बम विस्फोट गराईएको छ । सभामा प्रदेश नं. क का उम्मेद्वार राजेन्द्र राईले