मुख्य समाचार

पहिलो चरणको निर्वाचन सामाग्री निर्वाचन क्षेत्रमा, सकियो दोस्रो चरणको मतपत्र छपाई

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छपाईको काम सकिएको छ । निर्वाचन आयोगकाअनुसार पहिलो चरणको लागि छापिएका मतपत्र निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने दोस्रो चरणका लागि सोमबार बिहान

एनालग टिभी बन्द नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले टेलिभिजन च्यानलका सेवा प्रदायकलाई डिजिटल प्रणाली नअपनाएमा सेवा नै बन्द गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

कम्युनिष्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुन्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि  राष्ट्रिय आर्थिक

एम्बुलेन्स र स्कुटर ठोकिँदा तीनको मृत्यु

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

निर्वाचन बिथोल्न बम बिस्फोट गरे हतियासहित निस्कन्छौं : नेपाली सेना

नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका

अरूले दिएको किड्नी बोकेर हिँडेको ११ वर्ष भइसक्यो, मैले भ्रष्टाचार, बेइमानी गर्नु छैन, देश बनाउनुछ :केपी ओली

माओवादी नेता राम कार्की उम्मेदवार भएका झापा क्षेत्र नम्बर १ को काँकडभिट्टामा वाम गठबन्धनले गरेको सभालाई एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । प्रचण्डले

प्रकाशको आकस्मिक हृदयाघातका कारण मृत्यु, प्रचण्डले दिए छोरालाई दागबत्ती

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको छ । बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै

 समानुपातिक बन्दसूचीबाट २५६ जनाको उम्मेदवारी खारेज

आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेका उम्मेदवारहरुको बन्दसूची अन्तिमरुपमा सार्वजनिक गरेको छ । सूचीबाट प्रतिनिधिसभा र प्रदेशसभा गरी २५६ जनाको उम्मेदवारी खारेज गरिएको

प्रकाश दाहालको के कारणले निधन भएको हो ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको चिकित्सकले जनाएका छन् । बिहान ५ बजेर ५० मिनेट

राष्ट्रपतिबाट समवेदना प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ