मुख्य समाचार

पापी बाबु : श्रीमतीका लागी आफ्नै ६ बर्षिय छोराको हत्या

एक वर्षअघि कतार बसेर आएका उनले लेखेको सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उहाँले बताउनुभयो । 

प्रदेशमा तत्काल ५ हजार कर्मचारी खटाइने, यस्तो बन्दै छ स‌ंरचना

प्रदेशसभा निर्वाचन सम्पन्न भएर मुख्यमन्त्री, मन्त्री तथा सांसद चुनिएर आउने दिन नजिकिँदै गर्दा सरकारले प्रदेश कार्यपालिकाको संरचना र त्यहाँ रहने कर्मचारीको दरबन्दीसहित अन्तिम खाका तयार पारेको छ।

पहिलो चरणको निर्वाचन: ६५ प्रकारका सामाग्रीसहित कर्मचारी पुगे मतदान केन्द्रमा

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग हुन्छ। आइतबार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ क्षेत्रका मतदान केन्द्रमा ती सामाग्री लिएर कर्मचारी पुगेका

विकासको लागि आफू जमानी बस्न तयार-अध्यक्ष ओली

उहाँले मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्ने बताउँदै अब मुलुकमा जनता भोकै बस्नु नपर्ने ठोकुवा गर्नुभयो ।  कांग्रेसको नेतृत्वबाट मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएर मुलुकको विकास अगाडि

मौन अवधि सुरु भएपछि दलहरुले के नगर्ने हेर्नुस्

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै

यस्ता छन् प्रदीप ज्ञवालीले सार्बजनिक गरेका प्रतिबद्धता

नेकपा एमालेका सचिब तथा गुल्मी १ का उम्मेदवार प्रदीप ज्ञवालीले आज पत्रकार सम्मेलन मार्फत जिल्लामा आगामी पाच बर्षमा गर्ने कार्यको सार्बजनिक गरेका छन्

गायक पाख्रिनलाई ओली र दाहालबाट अन्तिम श्रद्धाञ्जलि

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवं जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरलाई आज बिहान माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेको युग अन्त्य, पदबाट दिए राजिनामा

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले आफ्नो ३७ वर्षे एकछत्र शासनलाई

निरीह निर्वाचन आयोग : एकै दिन एकै जिल्लाका तीन प्रजिअ हेरफेर

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गृह मन्त्रलायले सर्लाहीमा एकै दिन तीनजनासम्म प्रमुख जिल्ला अधिकारी फेर्‍यो । मन्त्रालयले १५ कात्तिक बिहान उपसचिव कृष्णचन्द्र पौडेललाई निमित्त प्रजिअको जिम्मेवारी दिएको थियो ।

स‌ंघीय नेपालमा १५० मन्त्री !

निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। संघीय नेपालमा मन्त्रीको संख्या १५० सम्म पुग्ने देखिएको छ।  संविधानअनुसार यो भन्दा साने संख्यामा मन्त्रीमण्डल