मुख्य समाचार

स्थानीय तह सञ्चालनमा यस्ता कानून कार्यान्वयन, हेर्नुस

मन्त्रालयले संघीय कानूनअन्तर्गत ऐन, नियमावली र कार्यविधिका पाँचवटा, स्थानीय तहका लागि नमूना कानून आठ र कार्यकारी आदेशहरु मार्गदर्शन एवं कार्यविधि तथा स्रोत सामग्रीसम्बन्धी पाँचवटा कानून कार्यान्वयनमा आएका छन् । 

गोरखाको श्रीनाथकोटमा भेटिएको एक बोरा सकेट बम डिस्पोज

पाण्डे गाँउ स्थित गणेश पाण्डेको भत्किएको घरभित्र बोरामा रहेको दुइ वटा सकेट बम र १७ सय ६० थान डेटोनेटर नेपाली सेनाको बम डिष्पोजल टोलीले डिष्पोज गरेको हो ।

बुढिगण्डकी निर्माणको जिम्मा अब नेपाल बिद्युत प्राधिकरणलाई दिने सरकारको निर्णय

यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुने र उसले दिएको रिर्पोटका आधारमा काम थालिने मन्त्री थापाको भनाइ छ । यसअघि प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई बूढीगण्डकी आयोजना

नौ वर्षपछि जयराम पुल सञ्चालन, बल्ल खुल्यो खोटाङमा समृद्धिको बाटो

सम्झौता अबधि सकिएको पाँच वर्षपछि मात्र निर्माण कार्य सकिएको जयराम पुलमा बिहीबार एकै चोटी तीनवटा ठूला ट्रकमा १५० टनको लोड राखेर गरिएको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको ठेकेदार कम्पनीले जनाएको

उम्मेदवारको फेसबुक स्पोन्सरमा करोडौं बाहिरीयो

मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ बाहिरिँदै छ । नेपालबाट अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली सहज नहुँदा

शशांक कोइरालाको कार्यालय अगाडी प्रेसर बम फेला

चौधरी उद्योग अगाडि रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडि बिहान बम भेटिएको हो । बम निष्क्रय पार्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली

३२ जिल्लामा आजबाट मौन अवधि सुरु, फेसबुकबाट पनि प्रचार गर्न नपाइने

बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ। प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने

ट्रिपरमा करेन्ट लाग्दा चालक र सहचालकको मृत्यु

अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने क्रममा नजिकै रहेको विद्युत् हाइटेन्सनको करेन्ट प्रवाह भएर मृत्यु भएको प्रहरीले जनाएको छ

आजबाट मतदाता परिचय पत्र बितरण, निम्न स्थानमा पाईन्छ तपाईको परिचय पत्र

आयोगका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । अायाेगले मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर अाउन अाग्रह गरेकाे छ ।

७२ घण्टा नेपालसँग जोडिएका कुन कुन नाका बन्द हुँदैछन ?

नेपालमा दोस्रो चरणमा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षामा केन्द्रित सो बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्वाचन हुनु अगाडि ७२ घन्टा