मुख्य समाचार

निर्वाचनको सम्पूर्ण तयारी पूरा, उत्साहका साथ मतदानमा सरिक हुन आयोगको आग्रह

मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ । 

आचारसंहिता उल्लंघनका विषयमा समाचार संकलनमा गएका पत्रकारमाथि काग्रेस कार्यकर्ताबाट आक्रमण

प्रेस चौतारी नेपालले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघनका विषयमा समाचार संकलनमा गएका पत्रकारमाथि खोटाङमा आक्रमण गरिएको भनिएको घटनाको निन्दा गरेको छ ।

चुनाव पछि बृद्धभत्ता ५ हजार पुग्ने–अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सरकारले संविधान कार्यान्वयनमा विशेष महत्व राख्ने बताउँदै संविधान कार्यान्वयनपछि देशमा तीव्र गतिमा विकास र निर्माणका कार्य अघि बढ्ने धारणा

भोली कुन–कुन जिल्लामा चल्दैन सवारी साधन हेर्नुस

ट्राफिक प्रहरी कार्यालयका अनुसार १० गते हुने ३२ जिल्लामा निर्वाचन अवधिभर कुनै पनि सवारी साधनहरु बिना अनुमती चल्न नपाउने भएका हुन ।

मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको

एमाले अध्यक्ष ओलीको घरमा अज्ञात समुहले राख्यो बम

यसअघि ओलीको घरमा बिहान ४ बजे अज्ञात समूहले बम विस्फोट गराएको थियो । बम विष्फोट हुँदा भौतिक तथा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले

काग्रेसका नेता तथा कार्यकर्तालाई केन्द्रको आयो यस्तो आग्रह

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा नेकाका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्नेलाई कानूनको दायरामा ल्याउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ । 

राष्ट्रिय परिचयपत्र छपाई सुरु, यस्तो हुनेछ नेपाली परिचयपत्र हेर्नुस

सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६÷६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले पूर्णता पायो । 

वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विष्फोट

वाम गठबन्धन चुनाव प्रचार प्रसार समिति–९ द्वारा सञ्चालित सम्पर्क कार्यालयमा भएको बम विष्फोटबाट घरको सटरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले बताउनुभयो

आसन्न चुनावमा ६४ हजार परिचालित सेनाले के गर्छन ? हेर्नुस

ती फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ