मुख्य समाचार

मतदान गर्न जाँदा एक युवतीको मृत्यु

च्यामास्थित मतदान केन्द्रमा मत दिन जाँदै गर्दा १८ वर्षीया निर्मला फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकी फुंयाल

वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप,प्रहरीद्वारा हवाई फायर

वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।

मतपेटिकामा एसिड प्रहार गरी आगलागी, मतदान प्रक्रिया स्तगित

त्यसबेलासम्म सो मतपेटिकामा २५० मत हालिसकिएको मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिएका छन । आगलागीपछि मतदान प्रक्रिया रोकिएको छ ।

३२ जिल्लामा ४० प्रतिशत मतदान सम्पन्न

बिहान ७ बजेदेखि साँझ ५ बजेभित्र सम्बन्धित मतदानस्थल प्रवेश गर्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि छिटपुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान

४० प्रतिशत मतदान सम्पन्न

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान १०ः२० मिनेटमा मतदान शुरु भएको मुख्य निर्वाचन

चुनावका लागि ८ लाख मतदाताले काठमाडौं छोडे

पहिलो चरणअन्र्तगत आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार

३२ जिल्लामा निर्वाचन आज, ७०२ उम्मेदवार चुनावी मैदानमा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा (आज) आइतबार मतदान हुँदैछ । दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा

भोजपुरका यि ७ निर्वाचन केन्द्रको जिम्मा महिला कर्मचारी लाई

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान अधिकृतमा सात महिला नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा एक लाख १३ हजार ७४५ मतदाता छन् । 

तपाईको सवारीमा बिद्युतीय नम्बर जडान गर्नुभो ? यस्ता छन फाईदा

गत भदौ ५ गते यातायात व्यवस्था विभागले १४ अञ्चल संरचनानुसार शुरु गरेको सवारी साधनमा इम्बोस्ड नं प्लेट नेपालको संविधान अनुसार प्रदेश संरचनानुसार वितरण गर्न व्यवस्थापिका–संसद्का विभिन्न समितिले निर्देशन दिएको थियो

उमेद्वारलाई लक्षित गरी बम प्रहार, स्थानियहरुमा त्रास

मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।