मुख्य समाचार

काठमाण्डौँ ५ को चुनावी चर्चा, आखिर कसले मार्ला बाजी ?

निर्वाचन जित्न पोखरेललाई वाम गठबन्धनका र डा महतलाई लोकतान्त्रिक गठबन्धनका सबै मत तान्नैपर्ने चुनौती देखिन्छ । निर्वाचनमा कसले बाजी मार्ला भनेर हेर्न भने मंसिर २१ को निर्वाचन र मतपरिणाम कुर्नैपर्छ

दुई हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाममा

आइतबार मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको जनाएको छ ।

भोजपुरमा कुन वडाबाट कति मत खस्यो ? (सबै विवरण सहित)

हिजो भएको निर्वाचनमा भोजपुरमा करिब ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । भोजपुरमा कुल १ लाख १३ हजार ७४५ मतदाता थिए । ८१ वडा रहेको यहाँका

सर्लाही ४ का माओवादीका शिवपूजन रायको उम्मेदवारी खारेज

निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का माओवादी केन्द्रका उमेदवार शिवपूजन रायको उम्मेदवारी रद्द गरेको छ । राय विरुद्ध आयोगमा उजुरी परेको थियो । पहिलो संविधानसभामा सदस्य रहेका राय

एउटा बमकाण्डले प्रहरी प्रमुख र सिडिओ को नै सरुवा

प्रजिअ यादवका अनुसार विभिन्न मतदान केन्द्रका मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने क्रममा खतिवडासहितका स्थानीय नेताहरु सँगै आएका थिए । मतपेटिका बोकेको गाडी अघि बढिसकेको अवस्थामा खतिवडालगायत चढेको गाडीलाई लक्षित

आज देशभर कुन कुन स्थानमा बम भेटिए, हेर्नुस

पहिलो चरणअन्तर्गत आज भएको निर्वाचनका क्रममा देशका विभिन्न भागमा निर्वाचन विरोधी समूहले राखेका विष्फोटक पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ । 

निर्वाचनमा ६५ प्रतिशत मतदान, बाजुरामा ८० प्रतिशत मत खस्यो

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गर्नुभएको आयोगले जनाएको छ । 

यी २ मतदान केन्द्रमा मंसिर २१ गते पुनः मतदान गरिने

दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने मान्छेको पहिचान हुन नसकेको र उनीहरुको खोजीकार्य जारी रहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । रत्ना निमाविमा २५० र गत्तासैनामा

यि हुन मतपत्रमा हस्ताक्षर नगरी मतपत्र बदर गराउन खोज्ने मतदान अधिकृत

हस्ताक्षर नगरी मतपत्र दिएपछि भएको विवादमा डेढ घन्टा मतदान प्रक्रिया अवरुद्ध बनेको थियो । हस्ताक्षर नभएका मतपत्र मान्य नहुने निर्णय गर्दै उनलाई बर्खास्त गरिएको हो ।

अज्ञात समूहले गोली चलाउँदा दुई सुरक्षाकर्मी गम्भीर घाइते

अज्ञात समूहको गोली प्रहारबाट एक प्रहरी र एक म्यादी प्रहरी घाइते भएको सिरहा प्रहरीले जनाएको छ । गोली लागी प्रहरी चौकी जितनामा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी