मुख्य समाचार

प्रवासीद्वारा सामुदायिक विद्यालयलाई १३ लाख सहयोग

विगत छ वर्ष अघि स्थापना भएको उक्त कोषको अक्षय कोषबाट यसअघि मिर्गौला पीडितको स्वास्थ्योपचारका लागि रु ७० लाख र भूकम्प पीडितको राहतका लागि रु ३० लाख सहयोग गरिसकिएको कोषका उपाध्यक्ष

बाम गठबन्धनको गाडीमा यसरी गरे अज्ञात समुहले आगजनी

वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडी राखिएको बा १६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।

विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

निर्वाचनको मिति नजिकिँदै गर्दा दैलेखमा निर्वाचनसम्बन्धी गतिविधिले तीव्रता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको परिचालनलाई तीव्रता दिएको छ भने सुरक्षा निकायले पनि सक्रियता बढाएको छ

बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी चौधरीका परिवारले १० लाख पाउने

सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज

पहिलो चरणको चुनावमा उठेका नेता को कहाँ जाँदैछन् ?

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएपछि ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका नेताहरू फुर्सदिला भएका छन्। विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्रबाट

नेता सिटौलाको निवासमा बम विस्फोट

झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको

नेपाल आइसकेका बेलायती राजकुमारले अमेरिकी हिरोइनसँग विहे गर्ने

बेलायतका राजकुमार ह्यारीले अमेरिकी हिरोइनसँग विवाह गर्ने

सीएसएमआर विशेष रिपोर्ट : पाँच पूर्वप्रधानमन्त्रीसहित के कस्ता छन् हाम्रा उम्मेदवार ?

संविधान निर्माणपछि हुन लागेको संघीय संसद्को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ जना, प्रदेशसभामा ३३० जना र केन्द्रीय संघमा समानुपातिकतर्फ ११०, प्रदेशमा २२० सांसद्का लागि प्रतिस्पर्धा हुँदैछ ।

युएईसँगको खेलका लागि पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा, काे-को परे?

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) सँगको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत

हेलिकप्टर चढ्ने बारे दलबीच विवाद हुँदा मतपेटिका नलिइ फर्कियो हेलिकप्टर

मतपेटिका संकलन गर्न गएको हेलिकप्टरमा आफूहरु पनि चढ्न पाउनुपर्ने माग दलका मतदान प्रतिनिधिले राखेका थिए । ६ जना मात्र चढ्न मिल्ने हेलिकप्टरमा ठाउँ अभाव भएका कारण क्याप्टेनले दलका सबै प्रतिनिधि