मुख्य समाचार

बम विस्फोटको खुल्न थाल्यो रहस्य, भाडामा मान्छे परिचालन !

प्रहरीले विप्लव माओवादीका सक्रिय कार्यकर्ता समात्ने र निगारनी बढाउने गरेपछि भाडाका मान्छेहरु परिचालन गरेर विस्फोटका घटना गराउन थालिएको छ । गृहमा शनिबार बसेको बैठकमा पनि यसबारे कुरा उठेको थियो

उद्योग राज्यमन्त्री रेशम लामाको जागिर चट् !

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पडाउनुभएको पत्रमा राज्यमन्त्री लामाले

प्रचण्डलाई लक्षित गरी बम बिस्फोट

सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ ।

भाइरल प्रकोप बढ्दो, एक सातामा दर्जनौँको मृत्यु

जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको

चिकित्सा विज्ञानमा ठूलो उपलब्धि : अर्कै महिलाको पाठेघरबाट बच्चा जन्मियो

अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा

भित्र मतपेटिका, बाहिर उमेद्वारलाई खटपटी

दलहरुले आफ्ना सबै भ्रातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिलाई मतपेटिका कुर्ने जिम्मेवारी सुम्पेका छन् । निर्वाचन आयोगको अनुरोधअनुसार नै दलका नेता कार्यकर्ताले मतपेटिका कुर्ने व्यवस्था मिलाएका हुन् ।

भोट माग्ने नयाँ शैली, स्थानीय सबै चकित

भोट माग्ने नयाँ शैली अपनाउन थालिएको छ । सुनसरी क्षेत्र नम्वर २ प्रदेश ‘क’ का नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले आफ्नो चुनावको प्रचारमा

काग्रेस नेता पौडेलको घरमा बम बिस्फोट

बम विष्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले विष्फोट गराउनेको खोजी भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

रन्जु दर्शना भन्छिन् – ‘फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँ’

विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताएकी छिन् । उक्त पार्टीले नेपालगञ्जमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उने भनिन्, “अब हाम्रो

पूर्वप्रधानमन्त्री खनाल चढेको गाडी नजिकै बम विस्फोट

पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको