मुख्य समाचार

यी शिर्ष नेता जसले आफुलाई भोट हाल्न पाएनन्

उत्साहजनकरुपमा शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीन शीर्ष पार्टीका उम्मेदवारले आफूले आफैँलाई मतदान गर्न पाउनुभएन । 

चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो

मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै

मतदान गरेपछि प्रचण्डले के भने ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान सात बजे मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत

दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लामा मतदान शुरु

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान

आखिर मतदानका दिन किन चल्दैन गाडी ?

प्रतिनिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मध्यरातिदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी मात्र होइन, सरकारी सवारीसाधनसमेत चलाउन रोक लगाएको छ

बुधबार राति शक्तिशाली भुकम्पको धक्का महशुस

गत कार्तिक २२ मा पनि भारत उत्तराखण्ड केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् चिन्तन तिमिल्सेनाले जानकारी दिए । भूकम्पले कुनै भौतिक क्षति पुर्याएको विवरण भने प्राप्त

बालबालिका सम्बन्धी तेस्रो इच्छाधीन आलेख अनुमोदन गर्न माग

चाइल्ड नेपाल र आजको शिक्षा साप्ताहिकले आयोजना गरेको ‘आमसञ्चारसँग नीतिगत संवाद’ कार्यक्रममा वक्ताले उक्त आलेख अनुमोदन नहुँदा बालअधिकार उल्लंघन भएको अवस्थामा देशको कानूनी प्रक्रियाबाट न्याय नपाएमा संयुक्त राष्ट्रसंघीय बालअधिकार समितिसमक्ष

जिल्लामै पहिलो पटक मतगणनास्थलमा सिसि क्यामरा जडान

मतगणनास्थल रहेका भवनका दुई वटा द्वारमा सुरक्षा निकायले काँडेतार लगाएर सुरक्षा दिने भएको छ । गुल्मीमा मंसिर २२ गते बिहानदेखि मतगणना शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । 

किन एक्कासी बन्द भयो चिलिमेको बिद्युत उत्पादन ?

विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने भोलि साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्गृह सञ्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी

आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न नेपाली मतदाताहरुलाई