मुख्य समाचार

भोजपुरमा मतगणना शुरु, केही घण्टामा प्रारम्भिक मतपरिणाम आउँदै

मंसिर १० गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना भोजपुरमा शुरु भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा अहिले पाँच

उमेरले छेकेन : ९५ वर्षीय दम्पतीद्वारा मतदान

इलाममा ९५ वर्षीय दम्पती लक्ष्मण लामिछाने र विष्णु लामिछानेले एकै साथ मतदान गर्नुभएको छ । उहाँहरुले जिल्लाको फाकफोकथुम गाउँपालिक– २ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट

अहिलेसम्म कति प्रतिशत मतदान भयो ?

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै मतदान

राष्ट्रकवि घिमिरेद्वारा मतदान

लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गर्नुभएको हो ।  राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

मतदान गर्ने क्रममा २ को मृत्यु

मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । त्यस्तै डोटीकाे  खापरमाण्डौँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ । 

भोजपुरमा मतगणना हुनुअघि जान्ने पर्ने केही तथ्य

अबका केही घण्टा पछि भोजपुरमा मतगणना शुरु हुँदैछ । बेलुका पाँच बजेदेखि मतगणना शुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । मतगणना हुनुअघि भोजपुरको चुनाव सम्बन्धि केही तथ्यहरु

२५ प्रतिशत मतदान सम्पन्न

प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भइरहेको छ ।

काठमाडौँका चर्चित नेताले गरे मतदान

आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गर्नुभएको छ

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

१६ जना मलामीले बतासे मतदान केन्द्रबाट मतदान गरेका छन् भने रिब्दिकोट छहरा गापा–५ मुजुङका विष्णु काफ्लेले मुजुङको बगैँचाबाट मतदान गरेका छन् । 

सिके राउतको गाउँमा मतदान शुरु भएन

यस जिल्लाको महदेवा गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान कार्य अझै शुरु भएको छैन । सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका छन् । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका