मुख्य समाचार

महिलाहरुले बाजा बजाउने सीप सिकेपछि…

म्याग्दी, जेठ ३० । संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध,

विद्युत् प्राधिकरणद्वारा अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालन

काठमाडौँ, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

क्यानले अनियमितता गरेको आरोप, छानबिन आयोग गठन गर्न माग

काठमाडौँ, जेठ ३० । नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले अनियमितता गरेको आरोप लगाउँदै छानविन गरेर कारबाही गर्नुपर्ने माग गरेका छन् । आजको प्रतिनिधिसभा

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी

काठमाडौं, जेठ ३० । जनता समाजवादी पार्टी (जसपा)नेपालको अध्यक्षका लागि उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ । महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएसंगै अध्यक्षमा

सङ्खुुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

सङ्खुवासभा, जेठ ३० । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो

कप्तान रोहितले समर्थकलाई धन्यवाद दिँदै भने – तपाईंहरुको समर्थन हाम्रो लागि संसार हो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपाली क्रिकेट समर्थकलाई धन्यवाद दिएका छन् । वर्षाका कारण नेपाल र श्रीलंकाको खेल रद्द भएपछि पौडेलले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट समर्थकहरुलाई

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमा मन्त्रालयगत छलफल जारी रहने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथिको

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ : मन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई

बागमतीका नगर प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर, ३० करोड बढी बिगो दाबी

काठमाडौँ, जेठ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ, जेठ २९ । राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरुले कृषिप्रधान मुलुकले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने र यसकार्यमा राज्यले विशेष ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । एमालेका सोनाम गेल्जेन शेर्पाले जलवायु