मुख्य समाचार

निर्वाचनको अवज्ञा गरी चलेका १२०० सवारी नियन्त्रणमा

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये मोटरसाइकल एक हजार १६२, चारपाङ्ग्रे ५० र भारी सवारी साधन सातवटा रहेको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

भोजपुर प्रदेश सभा (क) मा राजेन्द्रलाई शुरुवाती अग्रता

भोजपुर प्रदेश सभा (क) मा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र कुमार राईले शुरुवाती अग्रता लिएका छन् । राईले ३७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका फोरम उम्मेदवार अजम्बर

सिन्धुपाल्चोकमा माओवादीका अग्निप्रसाद सापकोटाको प्रारम्भिक अग्रता

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभातर्फका माओवादी केन्द्रका उम्मेदवार अग्निप्रसाद सापकोटाले प्रारम्भिक अग्रता लिएका छन्।  बिहीबार साँझ सुरु भएको मतगणनामा पूर्व सञ्चारमन्त्री समेत रहेका सापकोटाले सात सय ३५ मतसहित अग्रता लिएका

ताप्लेजुङमा योगेश भट्टराईको शुरुवाती अग्रता

ताप्लेजुङमा वाम गठबन्धनका एमाले उम्मेदवार योगेश भट्टराईले शुरुवाती अग्रता लिएका छन् । उनले १२१४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका केशव दाहालले ७४३ मत प्राप्त गरेका छन्

प्रतिनिधि सभामा भोजपुरमा कांग्रेसलाई शुरुवाती अग्रता

प्रतिनिधिसभा सदस्यमा भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझिले सुरुवाती अग्रता लिएका छन् । उनले २८७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किरातीले २२२ मत प्राप्त गरेका

शान्तिपूर्ण र उत्साहजनक मतदान, ६७ प्रतिशत मत खस्यो

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएको मतदानको मतगणना पनि आज साँझ ५ बजेबाट सुरु गरिएको छ भने दोश्रो चरणको मतगणना मतपेटिका संकलन भइसकेपछि भोलीबाटै सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा।

प्रदेश सभा भोजपुर (ख) मा शेरधनले लिए अग्रता

भोजपुरमा प्रदेश सभा क्षेत्र न २ मा वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईले अग्रता लिएका छन् । ८ सय मत गन्दा शेरधनले ४६७ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेसका

भोजपुरमा यतिबेला कहाँ-कहाँको मत गणना हुँदैछ ?

यतिबेला भोजपुरमा धमाधम मतगणना भइरहेको छ । र, अबका केहीबेरमा प्रारम्भिक नतिजा सार्वजनिक हुन लागेको छ । यतिबेला प्रतिनिनिधि सभाका लागि ४ वटा मतदान केन्द्रको मत गणना भइरहेको छ

कुन-कुन जिल्लामा सुरु भयो मतगणना ? हेर्नुहोस्

मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् । संखुवासभा– दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आज साँझ ५ः३० बजेदेखि यहाँको जिसस

काग्रेस कार्यकर्ताद्धारा यसरी भयो काठमाण्डौँ महानगरका प्रमुख शाक्य माथि दुव्र्यवहार

काठमाडौँ, मंसिर २१ काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यमाथि नेपाली काँग्रेसका कार्यकर्ताबाट दुव्र्यवहार भएको जनाइएको छ । आफ्नो घर नजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला काँग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले