मुख्य समाचार

भोजपुरमा वाम गठबन्धनका तीनै जना उम्मेदवार अगाडि, कस्को मत कति ?

भोजपुरमा वाम गठबन्धनका तिनै जना उम्मेदवार अगाडि बढेका छन् । मतगणनामा प्रतिनिधि सभा तथा प्रदेश सभामा वाम गठबन्धनका तीनै जना उम्मेदवारले अग्रता लिएका हुन्

मनाङबाट एमालेले खोल्यो पहिलो विजयी खाता

वाम गठबन्धनको तर्फबाट नेकपा एमालेले पहिलो विजयी खाता खोलेको छ । प्रतिनिधि सभामा मनाङमा एमालेका पाल्देन छोपाङ गुरुले पहिलो विजयी खाता खोल्न सफल भएका हुन्

दीपक मनाङ्गे थोरै मतान्तरले मात्र अगाडि

वामगठबन्धन समर्थित मनाङेले ४ सय ३७ मत ल्याउँदा कांग्रेस उम्मेदवार कर्मा गुरुङले ४ सय २४ मत ल्याएका छन्

मतपेटिकाको सुरक्षार्थ प्रहरीद्वारा हवाई फायर

अरनिको मैदानमा रहेको मतदान केन्द्रमा अहिले पनि मतपेटिका गाडीभित्र राखिएका छन् । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका मतपेटिका तुलसीपुरमा आइपुगेपछि

खोटाङमा विशाल भट्टराईको अग्रता कायमै

प्रतिनिधि सभा तर्फ खोटाङमा वाम गठबन्धनका एमाले उम्मेदवार विशाल भट्टराईले फराकिलो अग्रता कायम राखेका छन् । उनले १५३० मत ल्याउँदा उनका प्रतिस्पर्धी सरस्वती बजिमयले १०४२ मत प्राप्त गरेकी छिन्

मतपेटिका बोकेको गाडीमा बम विस्फोट

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो ।

गोरखा २ मा बाबुराम र नारायणकाजीको अवस्था कस्तो छ, कसको मत कति ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । साँझ ८ बजे सार्वजनिक गरिएको पहिलो मत परिणाम

जनार्दन शर्मा दोब्बर मतले अगाडि

बाम गठबन्धनका जनार्दन शर्माले २५६४ र नेपाली कांग्रेसका गोपालजीजंग शाह ७१५ प्राप्त गरेका छन्।

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

यहाँ स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ४ सय ३४ मतसहित अग्रस्थानमा छन् भने उनलार्इ माओवादी केन्द्रका उम्मेदवार छिमी दोर्जे लामाले २सय५६ मतसहित पछ्याइरहेका छन्।

भोजपुर प्रदेश सभा (ख) मा शेरधनलाई डबल अग्रता

भोजपुर प्रदेश सभा (ख) मा वामगठबन्धनका एमाले उम्मेदवार शेरधन राईले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छन् । यतिबेला राईले १०५८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर कार्कीले