मुख्य समाचार

प्रदेश निर्वाचन क्षेत्र १ मा वाम गठबन्धन विजयी

बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) जिल्ला कमिटी सचिव बलदेव रेग्मीले नौ हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । v

काठमाडौँ १० मा कांग्रेसका राजन केसी अग्रस्थानमा

काठमाडौँ क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसी ५ सयका साथ अग्रस्थानमा छन् भने बाम गठबन्धनका हितमान शाक्यले ३ सय मत प्राप्त गरेका छन् । 

म्याग्दीको प्रदेशसभा (क)मा माओवादी र (ख)मा एमाले विजयी

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गर्नुभएको हो ।

प्रतिनिधि सभामा सुदन किराँती ३२ सय मतले अगाडि

भोजपुरमा प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँती आफ्ना प्रतिद्धन्द्धी भन्दा ३२ सय मतले अगाडि बढेका छन् । किराँतीले ८३४६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी

काठमाडौं २ मा माधवकुमार नेपालको अग्रता

नेपालले १ हजार ३४ मत ल्याउँदा कांग्रेस उम्मेदवार दिपक कुइँकेलले ४ सय ६७ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्यले ४ सय २३ मत ल्याएका

गगनलाई पछि पारे राजनले, कसको मत कति ?

चर्चित निर्वाचन क्षेत्रको रुपमा रहेको काठमाडौं ४ मा एमाले उम्मेदवार राजन भट्टराईले शुरुवाती अग्रता लिएका छन् । यहाँ कांग्रेसका युवा नेता गगन थापा भट्टराईलाई पछ्याइरहेका छन् । भट्टराईले १२३९ मत

हालसम्मको मतपरिणामः को कहाँ विजयी ?

दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म ३ स्थानको प्रतिनिधिसभा सदस्यको परिणाम सार्वजनिक भएको छ।

काठमाडौं १ को नतिजा बाहिरियो, रविन्द्र र प्रकाशमान कसले कति मत ल्याए ?

धेरैको ध्यान खिच्न सफल काठमाडौं क्षेत्र नं १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । यहाँ कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । यहाँ चर्चामा रहेको पूर्व पत्रकार

गोरखा–२ बाट ताजा परिणाम, बाबुराम को अग्रता कायमै

गोरखा, मंसिर २२ गोरखा २ को पछिल्लो मतपरिणामअनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो अग्रता कायमै राखेका छन्। उनले वामपन्थी उम्मेदवार नारायणकाजी श्रेष्ठको भन्दा १५७६ मतको अग्रता लिएका हुन्।

१८ सय मतले राजेन्द्रले अजम्बरलाई पछाडी पारे

भोजपुर प्रदेश सभा (क) मा एमाले उम्मेदवार राजेन्द्र कुमार राईले फराकिलो अन्तरले अग्रता लिएका छन् । यतिबेला राजेन्द्रले ४२२३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवार