मुख्य समाचार

झापा ५ मा एमाले अध्यक्ष ओलीले कति मत ल्याए ? (अपडेट)

एमाले अध्यक्ष केपी शर्मा ओली उठेको झापा ५ मा ओलीले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार ओलीले १६६५ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ११५१

ललितपुर १ मा नवराज सिलवालको अग्रता कायमै

प्रतिनिधि सभा ललितपुर क्षेत्र नं १ मा एमाले उम्मेदवार नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालले आफ्नो अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार सिलवालले २६०४ मत ल्याएका छन् ।

चितवनमा प्रचण्डलाई पछि पारे विक्रम पाण्डेले, हेर्नुहोस् अपडेट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मतगणनामा पछि परेका छन् । उनलाई राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले पछि पारेका हुन् । पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ५५१ मत ल्याएका छन् भने प्रचण्डले ३८३

गोरखा–२ को ताजा परिणाम, कति मतले अघि छन बाबुराम ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको मतणनानुसार आज अपराह्न ४ बजेसम्म गोरखा–२ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीकाका संयोजक डा बाबुराम भट्टराई एक हजार ५९० मतले वाम गठबन्धनका उम्मेदवार नेकपा(माओवादी

काठमाडौँ ९ मा एमाले र १० मा कांग्रेसको अग्रता

क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको कूल मत दुई हजार ६०४ मध्ये नेकाका उम्मेदवार राजेन्द्र केसीले एक हजार ४५९ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार

काठमाडौं ४ मा राजन भट्टराई भन्दा गगन थापा पछाडि (हेर्नुहोस ताजा मतपरिणाम)

काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रतालाई कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका गगन थापालाई निरन्तर पछि पार्दै भट्टराई

रवीन्द्र अधिकारीको सुरुवाती अग्रता, हेर्नुहोस अपडेट

एमालेका अधिकारीले २ हजार ५ सय २४ मत पाएका छन् भने कांग्रेसका देबराज चालिसेले १ हजार ५ सय २४ मतका साथ अधिकारीलाई पछ्याएका छन्।

मोरङ ६ मा लालबाबुको अग्रता, शेखर पछ्याउँदै ( ताजा परिणाम )

त्यस्तै मोरङ १ मा समेत एमालेको अग्रता छ।  एमालेका घनश्याम खतिवडा ३२८४ मत ल्याएका छन् भने कांग्रेसका डिक बहादुर लिम्बुले ३०७७ मत पाएका छन्।

कांग्रेसले विवाद झिकेपछि भक्तपुर २ को मतगणना सुरु हुन सकेन

वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउदै

प्रचण्डको चुनावी क्षेत्रबाट यस्तो आयो नतिजा

यो चुनावमा केही यस्ता क्षेत्रहरु छन्, जसले देशकै ध्यान खिच्न सफल भएको छ । यस्तै मध्येको एक हो चितवनको निर्वाचन क्षेत्र नं ३ । यहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल