मुख्य समाचार

नारायणकाजीले दिए बाबुरामलाई बधाई, कति मत ल्याए बाबुरामले ?

प्रतिनिधि सभा गोरखा क्षेत्र नं २ मा वाम गठबन्धनका माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई बधाई दिएका छन्

ओलीको गृह जिल्लामा वाम गठबन्धनको अवस्था कस्तो छ ?

पछिल्लो परिणामअनुसार झापाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका सुरेन्द्रकुमार कार्कीले १४ हजार ७७४ मत तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १३ हजार ९४९ मत प्राप्त

काठमाण्डौमा सुरु भयो यस्तो अभियान : मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

आज मोबाइल रिचार्जका खोल र सुर्ती एवं गुट्खाका खोल ल्याउनेलाई रु १५० पुरस्कार दिइएको चक्रपथ सफाइ अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।  चक्रपथ सफाइको ३७ औँ हप्तामा आज ग्रिनसिटी

वाम तालमेलमा धोका भएन, अब कहिले हुन्छ पार्टी एकता ?

पार्टी एकताको घोषणासहित चुनावी गठबन्धनमा उत्रिएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले तालमेलको भावनाअनुसार अपेक्षाकृत परिणाम आएको मूल्याङ्कन गरेका छन्

प्रदेश सभा भोजपुर (क) मा राजेन्द्र राई विजयी

प्रदेश सभा भोजपुर (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राई विजयी भएका छन् । राईले १९ हजार २९७ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी संघीय समाजवादी

चुनाव जितेपछि गगन यसरी गर्जिए, आखिर के भने ?

काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गर्नुभएको छ । काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए

मोरङबाट जोगियो काग्रेसको बिउ, भारी मतान्तरले रिजाल बिजयी

कोइरालाको विरासतका रुपमा चिनिने मोरङमा कोइराला परिवारका उम्मेदवार डा. शेखर कोइरालासमेत एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित गरिसकेका छन ।

प्रचण्डदेखि हितमान शाक्यसम्म हराउने काठमाडौँ १० बाट निर्वाचित राजेन्द्र केसी को हुन् ?

काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) हितमान शाक्यले

किन रोकियो काठमाण्डौ ५ को मतगणना ? हेर्नुहोस यस्तो छ कारण

अब निर्वाचन आयोगमा उजुरी दिने समेत बताएका छन । काठमाडौं क्षेत्र नम्बर ५ मा मतदान अधिकृतका लागि तय गरेको हस्ताक्षर नमिलेको मतपत्र भेटिएपछि विवाद सुरु भएको थियो ।

यस्तो छ प्रधानमन्त्री देउवाको पछिल्लो अवस्था

डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको छ