मुख्य समाचार

मकवानपुर-१ मा कमल थापा पनि भए बाइबाइ

मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा नेकपा ९एमाले०का उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ

विमलेन्द्र निधिलाई हराइदिए राजेन्द्र महतोले

धनुषा ३ मा उम्मेदवार रहेका कांग्रेस नेता विमलेन्द्र निधिलाई राजपाका नेता राजेन्द्र महतोले पराजित गरेका छन् । धनुषा कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्ला हो । यहाँ राजपा नेपालका उम्मेदवार

देउवाले अन्याय गरेका नवराजलाई जनताले यसरी न्याय गरे !

नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवाल ललितपुर १ बाट निर्वाचित भएका छन् । उनी २६ हजार ९ सय ४६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अर्थराज्यमन्त्री समेत

प्रतिनिधि सभा भोजपुरमा १२ हजार बढी मतान्तरले सुदन किराँती विजयी

एक मात्र प्रतिनिधि सभाको क्षेत्र रहेको भोजपुरमा वाम गठबन्धनका माओावादी उम्मेदवार सदन किराँती विजयी भएका छन् । शुक्रबारबाट शुरु भएको मतगणनाको आज अन्तिम परिणाममा किराँतीले ३४ हजार ३९४ मत प्राप्त

कास्की-२ मा एमालेका रवीन्द्र अधिकारीको ह्याट्रिक

कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले) का रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज चालिसेले १८ हजार ६६१

रवीन्द्र मिश्र भन्छन-‘पराजित भए तर उत्साहित छु’

विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रले आफूले सम्मानजनक मत पाएको भन्दै समानुपातिकतर्फ पार्टीले सोचेभन्दा बढी मत ल्याउने अपेक्षा व्यक्त गर्नुभएको छ

चितवन ३ मा प्रचण्ड अघिअघि विक्रम पछिपछि

चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ । आज साँझ ५ बजेसम्म १० हजार ३९४ मत गणना गर्दा दाहालले छ हजार

खोटाङमा एमालेका विशाल भट्टराई विजयी

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का विशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरस्वती बजिमयले २१ हजार ६१२ मत

रामचन्द्रको क्षेत्रमा कति मत गणना भयो ? हेर्नुहोस ताजा मतपरिणाम

पछिल्लो मत गणना अनुसार कँंग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रबाट उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले २० हजार २०१

भोजपुरमा सुदन किराँती १० हजार बढी मतान्तरले अगाडि

प्रतिनिधि सभाका लागि भोजपुरमा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँती १० हजार बढी मतान्तरले अगाडि बढेका छन् । पछिल्लो मतपरिणाम अनुसार किराँतीले २५८९२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका