मुख्य समाचार

ओलीको गृह जिल्ला झापामा वाम गठबन्धनले यसरी गर्याे क्लिन स्विप

प्रतिनिधिसभा सदस्यतर्फ झापाका पाँचवटै र प्रदेशसभा सदस्यतर्फ दशवटै क्षेत्रमा वाम गठबन्धनले जीत हासिल गरेको छ । आज दिउँसो सार्वजनिक पाँचवटै क्षेत्रको अन्तिम मत परिणामअनुसार

आफू हारे पछि के भन्छन् वामदेव ? यस्तो आयो प्रतिक्रिया

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफू हारे पनि गठबन्धनले जितेकामा खुशी व्यक्त गर्दै काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभएको छ । बर्दिया प्रतिनिधिसभा

हवाई भाडा बढ्यो, अब कहाँ जाँदा कति भाडा लाग्छ ?

काठमाडौँ, मंसिर २४ वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल

६७ औं मुक्ति दिवस मनाइयो, रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाको माग

रामप्रसाद राई स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार ६७औं मुक्ति दिवस मनाइएको छ । प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा २००७ साल मंसिर २४ बिनारक्तपात भोजपुर

७५३ मतको अन्तरले बामदेब गौतम बर्दिया बाट पराजित, किन पराजित भए गौतम ?

देशैभर वाम गठबन्धनको लहर चलिरहँदा आफू अघिल्लो पटक समेत विजयी बनेको क्षेत्रमा गौतम पराजित बनेका हुन ।

तनहँमा रामचन्द्र पौडेलको राजनिती ५ बर्ष पछि पर्यो, ७ हजार मतान्तरले पराजित

मगठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले पौडेललाई पराजित गरेका हुन । एमालेका श्रेष्ठले ६ हजार ८ सय १४ मतका साथ पौडेललाई पराजित गरेका हुन ।

महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन ११४५ शुरु

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले ऐन निर्माण गरेर महिला हिंसा अन्त्य गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । 

कति मतान्तरले कैलाली ५ बाट पराजित भईन प्रधानमन्त्री पत्नी आरजु राणा ? हेर्नुहोस

विजेता राना र देउवाबीचको मतान्तर ४ हजार ८ सय ८० रहेको छ । पर्यटक उमेद्वार भनेपछि कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ

गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी

त्यसैगरी क्षेत्र नं २ प्रदेशसभा सदस्यमा एमालेका खडकबहादुर केसी र माओवादी केन्द्रका दिनेश पन्थी विजयी हुनुभएको छ । केसीले १६ हजार १६५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शालिक

सुवास नेम्वाङ सहित इलामका सबै स्थानमा वाम गठबन्धन विजयी

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ का दुवै प्रदेशमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र नं १ (क) बाट खिनु लङ्वा लिम्बू प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । आज बिहान